रौतहटको कटहरियामा माओबादी केन्द्रको पहिलो नगर अधिवेशन तथा पार्टी प्रबेश कार्यक्रम संम्पन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट । मंसिर ११ गते

रौतहटको कटहरिया नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको प्रथम नगर अधिवेशन तथा पार्टी प्रबेश कार्यक्रम संम्पन भएको छ ।
कटहरिया बजारको बिवाह भवनमा आयोजित नगर स्तरिय सम्मेलनबाट प्रथम नगर अधिवेशन सर्वसहमतबाट चयन गरिएको छ ।
माओबादी केन्द्रका समाजसेवी युव नेता नसरुदिन अंसारीको अध्यक्षतामका प्रमुख अथिती पार्टीका प्रदेश २ कमिटी सदस्य बिन्देश्वर राय यादव तथा बिशिष्ट अथिती कटहरिया नगरपालिकाकी नगर उप प्रमुख नुरजहान खातुनको उपस्थितीमा पहिलो नगर अधिवेशन तथा पार्टी प्रबेश कार्यक्रम भव्यताको सम्पन भएको हो । नगर अधिवेशनमा कटहरिया नगरपालिकाको एक देखि नवौ वडाका वडा कमिटी अध्यक्षहरु उपा—अध्यक्षहरु सचिव तथा सह—सचिव र सदस्यहरुको बिषेश उपस्थितीमा समाजसेवी युवा नेता नसरुदिन अंसारीको अध्यक्षतामा ६५ सदस्य नगर कमिटी गठन गरिएको छ ।

त्यस्तै बिभिन्न पार्टी परित्याग गरी माओबादी केन्द्रमा प्रबेश गरेका छन । नगर अधिवेशन कार्यक्रम मार्फत पुर्व राजपाबाट वडा नं. ६ का अध्यक्ष प्रत्यासी नन्दलाल सहनी,चन्देश्वर राम, भोजी सहनी,
रामनाथ पास्वान,जगरनाथ सहनी, शंकर राय, बिजेन्द्र पास्वान,शँम्भु सहनी, भिमल, सहनी, हरिकिशुन महतो लगाएतका ब्यक्तीहरु माओबादी केन्द्रमा प्रवेश गर्नु भएको हो ।

नव प्रवेशिकाहरुलाई प्रमुख अथिती बिन्देश्वर राय यादवले माला टिका लगाई पार्टीमा स्वागत गर्नु भयो । कार्यक्रममा वडा नं.८ का अध्यक्ष नवध राय यादव,रामाकान्त चौरसिया,कवि उपेन्द्र सहनी,युवा नेता अंचित कुश्वाहा लगाएत करिब सयौको संख्यामा पार्टीका नेता कार्यकर्ताहरुको बिषेश उपस्थिती रहेको थियो ।
माओवादी केन्द्रले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रीत हुने गरी नीति र विधि तय गरेको पार्टीले जनाएको छ ।

माओवादीले पार्टीले विधानको व्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहिता समेत तय गरेको छ । पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइ सकिएको थियो ।

वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गरेका छन ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!