तिन बिगहाको धानमा अज्ञात ब्यक्तीद्वारा आगजनी

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


सागर संगम ठाकुर रौतहट । मंसिर १३ गते
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. गोनाही–७ प्रेमपुरमा गए राती धानको टालमा आगलागी भएको छ ।

स्थानिय सुरेन्द्र राय यादव भनिने बुधाई रायको करिब तिन बिगहा खेतबाट काटेर खल्हिानीमा राखीएको धानको टालमा अज्ञात ब्यक्तीले आगजनी गरेको पिडित परिवारले बताएका छन ।
राती करिब ढेड दुई बजेको समयमा धानको टालमा आगलागी हुदा कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको यादवले जानकारी दिए ।

आगलागी देखेर स्थानियले नजिकै रहेको ईलका प्रहरी कार्यलयलाई खबर गरेका थिए ।
नजिकै प्रहरी र स्थानिय संग आगो नियन्त्रणमा नहुदा गौरबाट आएका बरुननियन्त्रणका दमकले आगो बुझाएका स्थानिय संचारकर्मी रामानन्द साहले जानकारी दिनु भयो ।

आगजनीको बिषयमा थप अनुसन्धान भई रहेको ईलका प्रहरी कार्यलय देवाही गोनाहीले जनाएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!