माधव नारायण नगरपालिकाका नगर प्रमुख यादवको नेतृतवमा नगरपालिका भित्र संचालनमा रहेका योजनाहरुको अनुगमन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट मंसिर २२गते । रौतहटको माधव नारायण नगरपालिकाका योजनाको अनुगमन तीब्र रुपले सुरु भएको छ । माधव नारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र प्रसाद यादवको नेतृतवमा नगरपालिका भित्र संचालनमा रहेका योजनाहरुको अनुगमन तिब्र रुपमा भएको देखिएको छ ।

माधव नारायण नगरपालिकाको बजेटबाट नगरपालिका भरि संचालनमा रहेको सबै खालको योजनाको अनुगमनलाई नगरप्रमुख यादवले आफै फिल्डमा खटेर अनुगमन गरिरहेको हेरेर स्थानीयहरू चकित भएको छ ।
मेयर यादव पाहिला देखि नै माधवनारायण नगरपालिका भित्र रहेको योजनाहरुको अनुगमन गर्दै आइरहदा जनताले वहालाई झन् मन पराउन थालेको छ ।

बिकासे योजनाको अनुगमनको क्रममा नगर प्रमुख यादवले गुणस्तरहीन काम गरेको पाए पछि त्यस्ता योजनाको कुनै पनि हालतमा भुक्तानी नहुने बताए । नगर प्रमुख यादव कडा एक्सनमा आए पछि अहिले योजनाहरुको जिम्मा लिएको ब्यक्ति या कन्स्ट्रक्सनको निन्द उड्न थालेको छ ।

बिकाशे योजनाको क्रममा नगरप्रमुख यादवको टोलीले बुधवार माधवनारायण नगरपालिकाको वडा न ९ गढोमा निर्माण भईरहेको सामुदायिक भवन र श्री प्राथमिक बिद्यालय गढो रघुनाथपुरमा अनुगम गर्नु भएको छ । अनुगमनको क्रममा सम्बन्धित निकायलाई तोकेकै समयमा काम सकाउन निर्देशन समेत दिनु भएको छ ।

नगरप्रमुख यादव आफै अनुगमनमा निस्के पछि नगरभरि फेरि मेयरमा वहाकै चर्चा सुरु हुन् थालेको हेरेर विपक्षीको टाउको दुखाई समेत हुन् थालेको एक जना स्थानीयले बताएको छ । आउदो दिनमा पनि आफु नगरको लागि मरी मिटने नगरप्रमुख यादवले प्रतिबद्धता समेत जनाउनु भएको छ ।

उक्त अनुगमन टोलीमा माधावनारायण नगरपालिकाको न ८ को वडा अध्यक्ष जितेन्द्र कुशवाहा . वडा न ३ को वडा प्रत्याशी रामबाहदुर यादव जसपाको नगर अध्यक्ष हरिनारायण यादव . जसपा पार्टीको गढो वडा कमिटि अध्यक्ष सुरेश सहनी,जसपाको प्रदेश सदस्य श्यामबिहारी यादव लगाएतको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!