राष्ट्रिय दलित पत्रकार संघ पर्साको बैठक शनिवार सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

वीरगञ्ज, २५ मंसिर । राष्ट्रिय दलित पत्रकार संघ पर्साको बैठक शनिवार सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्यांकिस्थित संघको कार्यालयमा संघका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले यही मंसिर २९ गते बुधवार औपचारिक रुपमा कार्यालयको उद्घाटन गर्ने निर्णय गरेको संघका सचिव सूर्यनारायण वि.क.ले जानकारी दिए । सचिव वि.क.काअनुसार विशूद्ध रुपमा दलितका मुद्धा र आवाजलाई उठान गर्ने अभिप्रायले संघले मासिक रुपमा पत्रिका प्रकाशन गर्नुका साथै अनलाईन सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै संघका सल्लाहकार बृजलाल पासवानले दलित पत्रकार संघमार्फत पर्सा जिल्लाका दलितहरुका आवाज उठान गर्न मासिक पत्रिका र अनलाईनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पासवानले भने, ‘अब दलित पत्रकार संघका गतिविधिलाई बढाउनुपर्छ र दलित महिला सदस्यसँगै अन्य दलित समुदायलाई पनि उनीहरुले राज्यबाट पाउने हक अधिकारको बारेमा सुसचित बनाउन संघले पहल चाल्नुपर्छ ।’

संघका अध्यक्ष श्याम पासवानले दलित पत्रकार संघ पर्सा शाखालाई नमुना शाखाको रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा संघका उपाध्यक्ष सुरेश बादल, सदस्यहरु सुबास राम, रामबाबु राम महरा, संगीता दास, सुशिल हजरा, ईश्क कुमार पासवान, दलित अगुवा बुनेल राम लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!