सर्लाहीमा आगलागी बाट दुई बालिका सहित घर जलेर नस्ट

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

किसन साह,सर्लाही

सर्लाहीको कविलासी नगरपालिका ७ सिरसिया टोलका जोगी महराकी ३ वर्षीया छोरी सुगन्धी महरा र ५ वर्षीया छोरी लक्ष्मी महराको जलेर ज्यान गएको हो । रातीको करिब ९ बजे जोगीकी श्रीमती तीनछोरीसहित घरमा सुतिरहेको बेला अचानक घुर को आगो बाट आगलागी भएको थियो ।

आर्थिक अवस्था दयनीयको कारण जाडो छल्न जोगीकी श्रीमती तीनछोरीसहित पराल ओछ्याएर सुतेकी थिइन् । आगो लगे को अनुभव भए लगत्तै एक छोरीलाई लिएर भागिन् । तर, चिच्याउन बाहेक केहि बोल्न नसक्दा कसैलाई भित्र दुई छोरी छ भन्ने जानकारी भएन । केहि बेरपछि उनले आफ्नो दुई छोरी समेत सोहि घरमा सुतेको भन्दा स्थानीयले बचाउने प्रयास गरे । तर उनीहरुको शरीरका अधिर्कांश भाग जलिसकेको थियो ।

गम्भीर अवस्थामा उद्धार गरेका दुई छोरीलाई तत्कालै उपचारको लागि मलंगवा अस्पताल लगियो । त्यहाँ एक छोरीको र त्यहाँबाट रेफर गरेर काठमाडौं लग्ने क्रममा अर्की छोरीको नवलपुरमा मृत्यु भएको वडाध्यक्ष यादवले बताए । दुबै बालिकाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलङ्वा मा राखिएको र घटना षियमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!