गौर भन्सार कर्मचारी को जनविरोधी काम प्रति नेपाल पत्रकार महासंघ द्वारा विरोध

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

पाैस ०१ गते भन्सार कर्मचारी को जनविरोधी काम प्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ।

राैतहट जिल्लाको जनताहरुलाई दुख दिने काम बन्द गर्न भन्सार प्रमुख सुशील शर्मासंग नेपाल पत्रकार महासंघ राैतहट शाखा का अध्यक्ष प्रेमचन्द्र झाले आग्रह समेत गर्नुभएकोछ।

आफ्नो व्यक्तिगत प्रयोगको लागि दैनिक प्रयोग गर्ने सामानहरु नुन,तेल,मसाला र लुगा-कपडा आदी सामानहरु बैरगनियामा सस्तो मुल्यमा खरिद गर्न पाउने भएकोले रौतहटका बासिन्दाहरु बैरगनियाबाटै किन्ने गर्दैछन् तर किनेर ल्याएको सामानहरु भन्सारका कर्मचारीले सर्वसाधारण जनताहरुलाई लुटने कार्य मात्रै गरिरहेको सर्वसाधारण को भनाइ छ।

भन्सार कर्मचारीले गरेको काम निन्दनिय रहेको भन्दै त्यस्ता कार्य तत्तकाल रोक्न अध्यक्ष झाले भन्सार लगायत स्थानीय प्रशासनसंग आग्रह समेत गरेकाछन । भन्सार प्रमुख शर्माको साथै कर्मचारीहरु पनि विहिवार सयौं व्यक्तिहरु संग लाखौंको दैनिक उभोग्य बस्तुहरु लुटेको अध्यक्ष झा को दाबी रहेको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!