रौतहटका दुई किशोरीलाई गौर नगरपालिकाको मेयरद्वारा क्रिकेट सामग्री हस्तान्तरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट, ११ पुस ।
टि–२० राष्ट्रिय महिला क्रिकेटमा प्रदेश २ बाट सहभागी भएका रौतहटको दुई किशोरीलाई गौर नगरपालिकाको मेयरले प्रोत्साहन स्वरुप क्रिकेट सामग्री हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका विच गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले मधु साह र मेनिका राउतलाई १÷१ वटा क्रिकेट किट हस्तान्तरण गर्दै गौर नगरमा खेलकुदको विकासमा आफूले सके सम्म सहयोगी सामग्री उपलब्ध गराई खेलकुदको क्षेत्रमा गौर सहित रौतहटको स्थान कायम गराउनमा सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश २ को टिममा छनौटमा परेका दिन नै मेयर गुप्ताले उनीहरुलाई क्रिकेट सामग्री हस्तान्तर गर्ने घोषणा गरेको थिए । सोही अनुरुप आज उनीहरुलाई हस्तान्तरण गर्न पाउदा खुशी व्यक्त गरे ।

दुबै किशोरीलाई इलेक्ट्रोनिक प्लाजाको तर्फबाट नगद स्वरुप जनही पाँच हजार रुपैया पुरस्कार स्वरुप उलब्ध गराइएको रौतहट क्रिकेट संघका सदस्य गौतम श्रेष्ठले जानकारी दिए ।

उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, प्रहरी उपरिक्षक विनोद घिमिरे, राष्ट्रिय अनुसन्धानको एसपी मुकुन्द खड्का, संचारीका समूहको अध्यक्ष नितु पंडित नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्ष प्रेमचन्द्र झा लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!