देशमा समृद्धिको बाटोमा अगाडी बढाउन एक नेता,एक पार्टीको आवश्यकता:प्रभु साह

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


देशमा समृद्धिको बाटोमा अगाडी बढाउन एक नेता,एक पार्टीको आवश्यकता रहेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व शहरी विकास मन्त्री प्रभु साहले बताउनु भएको छ । मंगलवार रौतहट जिल्लाको कटहरिया नगरपालिकाको फक्तेपुरमा आयोजित भेटघाट तथा अन्तक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको हो ।

धेरै पार्टी र नेता हुँदा अगाडी बढन नसकेको बताउनु भएको हो । कम्युनिष्ट लाइ हराउने कम्युनिष्ट भित्रै केहि गदारहरु छन् । ती गदारहरु लाइ सबक सिकाउनु पर्ने बेला आएको बताउनु भएको हो । साहले भन्नु भयो सहि र गलत नेतालाइ पहिचान गर्नुपर्ने बेला आएको बताउनु भयो । सहि नेतृत्व लाइ चयन गर्नु भयो भने देश,समाज समृद्धिको बाटोमा लाग्ने बताए ।

प्रतिक्रिया बादीहरु वर्षौ देखि देशमा शासन गरिरहेको उल्लेख गर्दै साहले देशमा बदलाव ल्याउन एउटा प्रतिबद्धता गर्नुपर्ने बेला आएको बताउनु भयो । प्रतिक्रियावादी शक्तिहरु लाइ परास्त गर्नेु पने बेला आएको बताउनु भयो ।

कटहरिया नगरपालिकाको वडा नम्बर ७ बगही र वडा नम्बर ६ फतेपुरमा नेपाल कम्युनिष्ट पार्टी एमालेको भेटघाट तथा अन्तक्रिया कार्यक्रम समपन्न भएको छ । बगहीम वडाध्यक्ष हरिभजन साह र फतेपुरमा जोतिक महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेस पार्टी र जनता समाजवादी पार्टी परित्याग गरि दर्जनौ नेता तथा कार्यकर्ता नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेस पार्टी नेता वडा सदस्य शेख सफरूदिन, कपिलदेव पसवान,रामबालक कुशवहा,शेख माधो,शेख ओकिल,मंगनी सहनी,चैन सहनी, जगरनाथ सहनी,शेषनाथ ठाकुर,आनन्दी चौधरी,श्रवण पसवान,शुनेष पसवान,सुनिल चौधरी, लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले स्थाई कमिटी सदस्य एवम् पूर्व मंत्री प्रभु साह सँगै निवर्तमान प्रदेश संसाद कुन्दन कुशवाहा, फतुवा विजयपुर नगरपालिकाकी नगर उपप्रमुख कान्ति देवी महतो, कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा, वडाध्यक्ष एवम् नगरप्रवक्ता चन्दन कुशवहा, बौधीमाई नगरपालिकाका मेयर प्रत्यासी त्रिभुवन साह उर्फ अमर जी , नेता चन्देश्वर बैठा,वडाध्यक्ष संजय प्रसाद,कटहरिया नगर कमिटी अध्यक्ष योगेन्द्र साह,नेकपा एमाले कटहरिया ८ का वडा कमिटी अध्यक्ष हेमप्रसाद साह, जयराम चौधरी लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको उपास्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!