रौतहटमा पिङ खेल्ने क्रममा एक बिधार्थीको मृत्यु

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट पौष १३ गते ।
रौतहटको कटहरिया नगरपालिकामा पिङ खेल्ने क्रममा एक बिधार्थीको मृत्यु भएको छ । दशैंको बेला नै पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरिएर एक बालकको मृत्यु भएको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ निवासी भुटनलाल यादवको वर्ष १२ को छोरा मुकेश यादव रहेको छ । मंगलबार अपरान्ह ३ बजे सो घटना घटेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि श्रीराम भण्डारीले बताउनु भयो ।

पिङ खेल्ने क्रममा घाँटीमा डोरी बेरेर यादव अचेत भएका थिए । तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियामा लगेपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपि भण्डारीले बताए ।
मृतक विधार्थी यादव श्री जनता माध्यमिक विधालय कटहरियामा कक्षा ४ मा अध्ययनरक्त गरिरहेका रहेका छन् ।

बालकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको इप्रका कटहरियाले जनाएको हो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!