सुर्दशन आई केयर एण्ड नर्सिङहोमले बाताबरण पदूषण पार्दै :स्थानीय

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


अरविन्द कुमार यादव
रौतहट ,१४ पौष ।रौतहटको सदरमुकाम गौर स्थित रहेका सुर्दशन आई केयर एण्ड नर्सिङहोमले स्थानीय दैनिकी जिवनमा खल्ल पुरियाईरहेको स्रोतको दावी छ।

कोरोना संक्रमण अवस्था रहेतापनि सुर्दशन आई केयर एण्ड नर्सिङहोममा सयौंको संख्याको सेवाग्राहीहरुको उचित व्यवस्थापन नहुदा बाताबरण प्रदुषण बढ्दै गएको स्थानीयले बताएका छन् ।
भारतको उत्तर प्रदेशबाट करिब ६ वटा गाडीमा २५० देखी ३०० जनाको संख्या बिरामीहरु प्रत्येक दिनको राती करिब ६ बजे/७बजे सम्म आउने गर्छन् ।

गौर नगरपालिका वर्डा नम्बर २ स्थित रहेको सुर्दशन आइ केयर एण्ड नर्सिङहोमको क्षमता भन्दा भारतको उत्तरप्रदेशबाट आउने विरामीहरुले शौचालय ,बास बस्ने उचित व्यवस्थापन नभएको कारण नर्सिङ होम बाहिर शौच तथा व्यक्तिगत कृयाकलाप गर्न बाध्य भएको स्थानीयले बताएका छन् ।
दिनहुँ भारतको उत्तर प्रदेशबाट आउने विरामीहरुको शौचालय गर्ने व्यवस्थापन नहुदा बाहिर गर्न बाध्य बनेपछी यस क्षेत्रका बसोवास गर्ने व्यक्तिहरुले पटकपटक सुर्दशनका संचालकले अटेरी गर्दै आइरहेकोमा स्थानियको स्वास्थ्य संग खेलवाड गरेको स्रोतको दावी रहेको छ।

लकडाउन खुकुलो हुना साथ देखी नै भारतबाट बाक्लो संख्यामा विरामहरुको आउने क्रमले बाताबरण प्रदुसित भएको स्थानीय राजकिशोर साहले बताएका छन् ।

सुर्दशन आई केयर एण्ड नर्सिङहोमका संचालक एवं डाक्टर हरिचन्द्र झाले भारतबाट सयौको संख्यामा आएका विरामीलाई चेकचाज गर्न नसकेमा विहारको ढाका निवासी डाक्टरबाट चेक जाच गराउदै आएको स्थानीय राजकिशोर साहले बताएका छन् ।
बाताबरण प्रदुषण हुनुको मुख्यकारण नर्सिङ होसको चारैतिर लाइटको व्यवस्थापन नहुनु,अध्यारोमा दिशापिसाब फेर्न सजिलो,दैनिकी आएका विरामीहरुको खाना नास्ताका प्लेट एवं खानेकुरा जताततै फालेर हो।

डाक्टर हरिचन्द्र झाको करिब ७५ वर्ष हुन लाग्दा विरामीलाई चेक जाच गर्नमा पनि शारीरिक अवस्थाले प्रश्न चिन्ह थाडा गरेको स्थानीय राजकिशोर साहले बताएका छन् ।
यसको घोर निन्दनीय बताउदै भने दलालको माध्यमबाट भारत शोझासाझा निमुखा विरामीलाई नर्सिङ होम मा चेक जाच गर्न गरेकोमा विरामीबाट उत्पन्न क्रियाकलापले बाताबरण प्रदुषण गराएको आरोप समेत साहले लगाएका छन् ।क्षमता भन्दा बढी सेवाग्राहीहरुकै कारण रौतहटको सदरमुकाम गौर दुर्गन्धित बनेका छन् ।

सुर्दशन आई केयर होस्पिटले स्थानीयको बाताबरण प्रदुसित गरिएको एक रिपोर्ट ।रौतहटको सदरमुकाम गौर स्थित रहेको होस्पिटलमा भारतीय नागरिकको सयौंको संख्या आगमवनले होस्पिटलको क्षमता भन्दा बढी सेवाग्राहीको कारण फोहोर मैला तथा शौचालय प्रयोगमा आएको पदार्थ बाहिरिदैले ट्वाइलेट सडक माथि भएर बगिरहेको अवस्था छ तर होस्पिटलका संचालकले कुनै एक्सनमा देखिएका छैन स्थानीयले बताउछन् ।

नेपालमा नेपाली डाक्टरले मात्र सेवा दिने गरेको व्यवस्था छ तर कानुनको आखामा पनि धुलाबारी गरि भारत विहारको मुज्जफरपुर निवासी गंगेस चौधरीले नर्सिङ होममा आएका विरामी एकै सिफ्टमा चेक जाज गरिरहेका छन् ।
यस्तो निन्दनीय कार्यप्रति संबंधित निकायको समयमै ध्यानाकर्षण होस् भनि साहले माग गरेका छन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!