रौतहटको ईशनाथमा नयाँ हाकिम भुजेल आएसँगै एक्सनमा,नपाकाे सवालमा वडा सचिवहरू सँग गरे छलफल

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...


स्मिथ रजक,ईशनाथ,पौष२१ गते
राैतहट जिल्लाकाे ईशनाथ नगरपालिकामा नयाँ हाकिम उपसचिव खिमबहादुर भुजेल आए सँगै एक्सनमा देखिएका हुन् । हिजाे मंगलबार मात्रै कार्यालय प्रमुखकाे जिम्मेवारी पाउनु भएका भुजेलले आज बुधबार नगरभरिकाे सबै वडाका वडा सचिवहरू सँग बृहत् छलफल गरेका हुन् ।

साथै वहाँले नगरपालिकाकाे कर्मचारीहरू सँग पनि विचारविमर्श गरेका थिए । नगरपालिका भईरहेकाे गतिविधि सहित विभिन्न विषयमा वहाँले जानकारी लिनु भएको बुझिएको हाे ।
राैतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा नयाँ कार्यालय प्रमुखकाे रूपमा भुजेल हिजाे मात्रै हाजिर हुनु भएको छ ।

अबकाे आर्थिक वर्षमा ईशनाथ नगर पालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत उपसचिवकाे रूपमा भुजेललाई पाएका छन् । मंगलबार हाजिर हुन ईशनाथ नगर पालिका कार्यालय औरैया पुगेका कार्यालय प्रमुख भुजेललाई नगर प्रमुख सन्तोष कुमार मेहताले भव्य स्वागत गरेका छन् ।

ईशनाथका लागि प्रमुख प्रशासकीय अधिकृत भुजेल नयाँ नरहे पनि पहिला पटकको आगमन ज्यादै नै चर्चा पाएको छ । नगर भित्रकै कार्यालय प्रमुख नन्दकिशोर गुप्ताको विकल्पमा उपसिचव भुजेलको आगमनले स्थानिय जनताका लागि ज्यादै नै नाैलो तथा काैतुहल पुर्ण रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भन्ने नगरवासीले अपेक्षा राखेका छन् । जनप्रतिनिधिको साथ सहयोग प्राप्त भई रहोस भने प्रमुख प्रशासकीय अधिकृत भुजेललाई स्वागत तथा शुभकामना व्यक्त गरिएको छ ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!