गौर नगरपालिकाद्वारा सञ्चालित ज्येष्ठ नागरिकलाई न्यानाे कपडा कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

गौर नगरपालिकाद्वारा सञ्चालित ज्येष्ठ नागरिकलाई न्यानाे कपडा सहित सम्मान गर्न कार्यक्रमकाे आज समापन भएकाे छ ।

राैतहटकाे सदरमुकाम गाैरका प्रत्येक वडामा न्यानाे कपडा बितरण सहित सम्मान गर्ने कार्यक्रम आज (शुक्रवार) सु-सम्पन्न भएकाे हाे । अन्तिमचरणमा आज गाैर नगरपालिका- ५ का ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडाबाट सम्मानित गरिएको छ ।

गौर नगरपालिकाद्वारा संचालन गरेको सम्मान अभियान अन्तर्गत नगर प्रमुख अजय कुमार गुप्ताले करिब १२०० जना ज्येष्ठ वृद्धवृद्धालाई सम्मान गरेका छन् । सम्मान हुनेमा समाजिक सुरक्षा भत्ता लिइरहेका नागरिक पनि समावेश रहेकाे नगरप्रमुख गुप्ताले जनाएकाे छ ।

वडा ५ का अध्यक्ष रामस्वार्थ राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्बल १ थान, दोसल्ला १ थान, टर्च १ थान, चवनप्रास १ थान सामाग्री प्रदान गरिएको हो । प्रत्येक वडाका ज्येष्टलाई समानरुपले समाग्री बितरण गरिएकाे हाे ।

नगरपालिकाले संचालन गरेको अभियान सराहनीय रहेको सम्मानित हुने ज्येष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् ।

गाैर नगरपालिकाले सञ्चालन गरेकाे न्यानाे वितरणमा करिब १२ ज्येष्ठ नागरिक सम्मान भएका हुन् । यस अभियान समापन भएपछि अब हिन्दु मुस्लिम धर्मावलीका सक्क्षम वृद्धवृद्धालाई तिर्थ भ्रमण गराउने समेत याेजना रहेकाे नगरप्रमुख अजय कुमार गुप्ताले बताए ।

यस्ता सम्मान जनक अभियानबाट अरु पालिकाले पनि सिख लिनु पर्ने केही ज्येष्ठ नागरिकहरुकाे भनाइ रहेकाे छ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!