नगरप्रमुख अजय गुप्ताद्वारा आधारभूत विधालयको उद्घाटन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

पुस २२ राैतहट । रौतहटको जिल्लाको गौर नगरपालिकाका वडा न. ९ सिर्सिया टोल अन्तरगत नगरपालिकाको ३५ लाखको आर्थिक लगानीमा चार कोठे एकतल्ले स्कुल भवनको निर्माण गरिएको छ । शिक्षालाई सहज बनाउने उदेश्यले नगरप्रमुख अजय गुप्ताको विशेष पहलमा आधारभूत विधालयको भवनको निर्माण गरि उद्घाटन गरियेका छन । निर्मित आधारभूत विधालयमा स्वचालय,खानेपनि लगायत सबै सेवाहरु उपलब्ध रहेको छ ।

कार्यक्रममा आफनो मन्तब्य राख्दै शिक्षा मानिसको दोस्रो आखा हो जसलाई देखनेगरि बनाउने हाम्रो लक्ष्य रहेको र आजको समयमा शिक्षा नभएको मानिसको जीवन धेरै कस्टकर हुन्छ तर म यस्तो हुनेदिने छैन । शिक्षा नैसर्गिक अधिकार हो जसबाट कोहि पनि बन्चित हुनुपर्दैन भन्ने हाम्रो चाहना र लक्ष्य रहेको नगर प्रमुख गुप्ताले बताएको छ ।

गौर न. पा.को आर्थिक सहयोगमा वडा नं.९ सिरसियामा बनेको नवनिर्मित आधारभूत विद्यालायको आज बिहीवार औचारिक कार्यक्रम बिच उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा नगरप्रमुख अजय गुप्ता , नगर नि.प्र. प्र . अधिकृत सुभाष कुमार ठाकुर ,योजना तथा जिन्सी प्रमुख जितेन्द्र भारती,सूचना तथा प्रविधि प्रमुख रोशन श्रीवास्तव लगायत वडा न . ९ का वडा अध्यक्ष मोहन कु . सिंह ( राजेश ) नगरका जनप्रतनिधि विभिन्न वडाका वडा अध्यक्षहरु युवा नेता ओमप्रकाश शाह मदेशिया, तिर्भुवन ओझ, कार्यालयका कर्मचारी , समाजसेवी ,सुरक्षाकर्मी ,संचारकर्मी साथै बुद्धजीविहरुको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!