समाजिक अभियान्ता अमर क्षेत्रीले ६० घर परिवारलाई न्यानो कपडा वितरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

पर्सा , चिसो मौसमका कारणले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका ३का मुसहर सुमदाय कठयन्ग्री रहेको बेला संयुक्त अधिराज्य अमेरिका निवासी समाजिक अभियान्ता अमर क्षेत्रीले ६० घर परिवारलाई न्यानो कपडा वितरण गर्नु भएको छ ।

स्थानिय पिसफोर दलितस फाउन्डेसन नेपाल पर्साको सहजिकरण तथा अमर क्षेत्रीको आर्थिक सहयोगमा सो सहयोग गरिएको फाउण्डेशनका अध्यक्ष मनोज राम चमारले जानकारी दिनुभयो । उहाका अनुसार पर्सा जिल्लाको दलित समुदायको पनि दैनिकी जीवन कष्टकर भएकोले मुसहर समुदायलाई न्यानो कपडा वितरण गरिएको बताउनु भयो ।

अध्यक्ष रामका अनुसार यस कौवाबन गाउँ टोलको मुसहर समुदायको बालबालिका तथा बुढापखाहरु संग जाडोको लागि कपडा रहेकोे छैन । आर्थिक अवस्था कमजोर भएकोले समस्य भएको बताए । मनोजका अनुसार समाजिक अभियान्ता क्षेत्री यस अघि पनि दलित समुदायको लागि घर निर्माण कार्य आर्थिक सहयोग गर्नु भएको थियोे ।

साथै अर्को दलित समुदायको बिरामी बच्चालाई उपचारको लागि आर्थिक सहयोग गर्नु नमुना नेपाल डटकमलाई जानकारी दिनुभयो । कार्यक्रम अध्यक्ष दलित दबाब समुहको अध्यक्ष जयलाल महरा चमारको अध्यक्षता , प्रमुख अतिथि गौदम देवी , अतिथि पिसफोर दलितस फाउन्डेसन नेपालको सदस्य पारमान्द राम , अशोक रामको उपस्थित रहेकोे थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!