रौतहटको ईशनाथ नाकाहरूमा अधिकृत भुजेल सहितकाे टाेली द्वारा स्थलगत अनुगमन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


स्मिथ रजक,ईशनाथ,पुस २६ गते
राैतहट जिल्लाकाे दक्षिणी भेग ईशनाथ नगरपालिकाकाे नाकाहरूमा प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिमबहादुर भुजेल सहितकाे टाेली द्वारा स्थलगत अनुगमन गरिएको छ । काेराेना संक्रमण तिव्र रूपमा बढन थालेपछि कडाई गर्न अनुगमन गरिएको छ ।
ईशनाथ भई नेपाल प्रवेश गर्ने नाकाहरू बारे बुझनकाे लागि अनुगमन गरिएको बुझिएकाे हाे । साथै कोरोना चेक जाँच गर्न समेत गरिने उपसचिव भुजेलले बताए ।
केहि दिनयता संक्रमितहरुको सख्या अप्रत्याशित रुपमा बढ्दै गएपछि डिसिसिएमसीले देशकाे विभिन्न नाकामा परिक्षणको दायरा अझ बढाउन निर्देशन दिएको थियोे । साेमबार अपरान्ह नाकाको स्थलगत अनुमगन गर्न पुगेका अधिकृत भुजेलले नाकाकाे बारेमा बुझेका थिए ।

ईशनाथ नाका हुँदै दैनिक करिब हजाराैं मानिस नेपाल भारत ओहोर दोहोर गर्दै आएका छन् । नाकाको स्थलगत अनुगमनका क्रममा उपसचिव भुजेलले भारतबाट नेपाल प्रवेश गर्नेहरुलाइ चेकजाँच गर्न पनि भनिएको हाे ।

यस्तै नाकामा अझ व्यवस्थित बनाइने भन्दै भुजेलले त्यसका लागि सरोकारवाला निकायसंग समन्वय गरिरहेको बताए ।
डिसिसिएमसीको आइतबारको निर्णयअनुसार ईशनाथमा पजि मास्क नलगाउनेलाई कडाई गर्न अभियान पनि सुरु गरिने भुजेलले जानकारी दिए । अनुगमन पछि भुजेलले अगामी दिनमा ईशनाथ नगरपालिकाकाे नाकाहरूमा कसरी व्यवस्थित गरिने बारे बुझेका थिए । अनुगमन टोलीमा प्रशासकीय अधिकृत छैटौ मनिष कुमार झा स्वास्थ्य संयाेजक ईशराजुल खाँ,ईप्रका औरैयाका ईन्चार्ज,र कर्मचारी लगायत जनप्रतिनिधिहरू
लगायत सहभागी थिए । े

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!