रौतहटको फतुवा बिजयपुर नगरपालिकामा नयाँ हाकिम शम्भु यादव

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


अरविन्द कुमार यादव
रौतहट ,२५ पौष ।रौतहट जिल्लाको सब भन्दा लामो वर्डा रहेको फतुवा बिजयपुर नगरपालिका को निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव आज देखि सम्पुर्ण कार्यभार सम्हालेका छन् ।
रौतहट जिल्लाको १८ वट्टै पालिका मध्ये सब भन्दा वर्डा रहेको नगरपालिका फतुवा बिजयपुर नगरपालिका हो जसमा ११ वटा वर्डा रहेका छन् ।
२०५७ साल देखि स्वास्थ्य केन्द्र सन्तपुर दोस्तियामा कार्यरत रहि जनसेवा गर्दै आइ रहेका फतुवा बिजयपुर नगरपालिका वर्डा नम्बर ५ स्थित रहेका स्वास्थ्य कार्यालय ईन्चार्ज छठौ तहका राष्टसेवक कर्मचारी शम्भु यादवले विधिशास्त्र अनुसार आइतबार देखि कार्यालयको सम्पुर्ण कार्यभार सम्हालेका छन्

राष्ट्रसेवक कर्मचारी शम्भु यादवले फतुवा बिजयपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमा हाजिर भए पछी जनस्तरमा खुशी छाएको कार्यक्रममा देखिएको थियो।
स्वास्थ्य सेवा क्षेत्रबाट अनुभवी छठौ तहका शम्भु यादवले फतुवा बिजयपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा आएपछी समुदायको मेरुदण्ड स्वास्थ्य नै हो।नगरवासीको स्वास्थ्य राम्रो भएपछी नगर स्वथ्य हुने स्रोतको दावी छन् ।

फतुवा बिजय पुर नगरपालिका लागु भए पछी आज सम्म ८ औं प्रमुख प्रशासकीय अधिकृत गएपछी नौ स्थानमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा शम्भु यादवले कार्यभार सम्हालेका छन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!