सर्लाहीका प्रमुख अधिकारी गौतम र प्रहरी उपरीक्षक प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि

पछिल्लाे समाचार

मलङ्गवा, २७ पौष
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराएका थिए ।

सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि एकान्तबासमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!