पत्रकार राजु रसालीको सामानतामा जुटौं गीत सार्वजनिक

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

पत्रकार तथा सामाजिक अभियान्ता राजु रसालीको नेपाली सामाजमा विद्ममान जातिय छुवाछुत र भेदभाव अनत्यका लागि समानता जुटौं गीत सार्वजनिक भएको छ ।

विगत लामो समयदेखि नेपाली समाजमा विद्यमान रहेको जातीय छुवाछुत र भेदभाव हटाई सामाजिक न्यायको स्थापना गर्नको लागि “ आऊ संगीत साथी अब एक भएर जुटौं समानताको पक्षमा दलित सबै उठौँ” भाव सहितको जनचेतनामूलक गीत सार्वजनिक भएको हो । यस गीतका रचनाकार राजु रसाली हुन भने गीतमा संगित तथा एरेन्ज लोक गायक तथा संगीतकार पदम बि.सिले गरेका छन । त्यस्तै यस गीतमा स्वर नेपाली लोक संगीतका वरिष्ठ गायक राजु परियारले दिएका छन् । विगत लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा परिचित राजु रसालीको यो पहिलो गीत हो ।

पाल्पा जिल्ला घरभई बि.स.२०६० सालबाट रेडियो पत्रकारिताबाट सामाजिक अभियन्ताको रुपमा काम सुरु गरेका रसाली जनउत्थान प्रतिष्ठानका पूर्व महासचिव पनि हुन् । दलित विषय वस्तुमा कलम चलाउने रसालीका विभिन्न पत्र-पत्रिकाहरुमा लेख तथा रचनाहरु प्रकाशन भएका छन् । समानतामा जुटौं भन्ने भाव बोकेको यस गीतले खास गरेर पछिल्लो समयमा नेपालमा भएको राजनीतिक र सामाजिक परिवर्तनले पनि दलित समुदायको राज्यका सबै क्षेत्रमा समान पहुच हुन नसकेको कुरा उल्लेख गरिएको छ ।

नेपाली सामाज रूपमान्तरण र दलित अधिकारका लागि भएका प्रयासहरू प्रयाप्त नभएका राज्य,समाज र सरकार दलित समुदायका सवालमा संवेदनशिल हुन नसेको बताउने राजु रसाली आफुले गीत मार्फत दलित अधिकारका लागि सानो प्रयास गरेको बताउँछन् ।

विगत केही समयदेखि उच्चशिक्षा हासिल गर्न हाल दक्षिण कोरिया रहेका राजु रसालीलाई यस गीतको सफलताको शुभकामना ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!