मधेस प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुङ्गामुढा

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

वीरगंज, पर्सा

मधेस प्रदेशका मुख्यमन्त्री महम्मद लालबाबु राउत गदी को घरमा ढुङ्गामुढा प्रहार भएको छ।

मुख्यमन्त्री राउतको वीरगंज स्थित वीरगंज महानगरपालिका वडा नम्बर १३ को तेजारथ टोलस्थित घरमा ढुङ्गामुढा भएको हो ।

प्रदेशको राजधानी जनकपुर बनेपछि वीरगंजलाई राजधानी बनाउनु पर्ने माग गर्दै नेपाली कांग्रेस वीरगंज महानगर कमिटिले निकालेको र्‍यालीबाट निस्केर एक युवकले ढुङ्गा प्रहार गरेपछि राउतको घरको सिसा फुटेको प्रहरीले जनाएको छ ।

आज नेपाली कांग्रेस पर्सा महानगर ले मधेसको राजधानी जनकपुर बनेपछि निर्णय सच्याएर वीरगंजलाई राजधानी बनाउनु पर्ने माग सहित जुलुस निकाले को थिए।

उक्त जुलुस मा ने बि संघ का केन्द्रिय सदस्य सुधीर पटेल ले वीरगंजस्थित मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गर्दा सिसा फुट्एको छ।ढुङ्गा चलाउने व्यक्ति र उसले चलाइरहेको मोटरसाइकलको सनाखत भएको डिएसपी खनालले जानकारी दिए । उसको खोजी कार्य भइरहेको उनले बताए ।

त्यस्तै,जुलुसमा सहभागी भएका नेपाली कांग्रेस पर्साका जिल्ला कोषाध्यक्ष इम्तियाज आलम,ने.वि.संघका केन्द्रिय सदस्य सुधीर पटेल,बाबुनन्द पटेल,विवेक कलवार,मेगराज सहनी,धरमराज यादव,शेष हजरा लगायतको सहभागीता थियो।

यता नेपाली कांग्रेस वीरगंज महानगर कमिटिका अध्यक्ष भोला कलवारले केही नराम्रा ब्यत्किहरुले पार्टी को नियमबिपरित गएर बदनाम गराउन उदेश्य ले यस्तो गरेको प्रतिक्रिया दिए।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!