जसपा रौतहटको जिल्ला सदस्य उमेश अधिकारी सहित कयौं नेता नेकपा (एस)मा प्रवेश

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट ,९ माघ।नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी)मा आज शनिबारका दिन कयौं प्रभावशाली नेताहरु प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला समिति सदस्य एवं माधव नारायण नगरपालिका वर्डा नम्बर ७ का वर्डा प्रत्यासी प्रभावशाली जुझारु नेता डाक्टर उमेश अधिकारी सहितका नेताहरुले नेकपा(एस)मा प्रवेश गरेका छन् ।
एक कार्यक्रम बिच रौतहटको सदरमुकाम गौर स्थित रहेको साईमोन रेस्टुरेन्टको हौलमा पार्टी प्रवेश गरेका छन् ।कोरोनाको तेस्रो भेरिएण्टको नियमपालन गरेर २५ भन्दा कम जनाको सहभागिता रहेको थियो।

रौतहटमा जनता समाजवादी पार्टीको ठुलो झटका लागेको छ।कार्यक्रम प्रमुख अतिथि नेकपा एसका पोलिट ब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य मान्नीय सरला यादवले फुल माला अबिरले स्वागत गरि पार्टी प्रवेश गराएका हुन् ।

कोरोनाको मध्यनजर गर्दै बाक्लो उपस्थिति न राखि मुल मुल नेताहरु नेतृत्व गरिरहेका १५ वर्ष देखि जासपामा लागेका डाक्टर उमेश अधिकारीले नेकपा एसमा प्रवेश गरेका छन् ।
मधेसी जनाधिकार फोरम नेपालमा रहि आन्दोलन मोर्चा सम्हालेर संघिय समाजवादी पार्टी नेपाल हुदै समाजवादी पार्टी परिणत जनता समाजवादी पार्टी नेपालमा पार्टी को निति,बिधि बिधान अनुसार काम गर्दै आइरहेको डाक्टर उमेश अधिकारीले जिलाका नेतृत्व पंक्तिको क्रियाकलाप न राम्रो भएकोले तथा राज्य मन्त्रि योगेन्द्र यादवको गलत रबैयाको कारण बाध्य भएर पार्टी आज देखि त्यागी नेकपा एसमा प्रवेश गरेको उनले बताए। व्यक्तिबादी सोच नाताबाद, परिवारबाद जसपा नेपाल भित्र न प्रवेशीहरुको टिप्पणी रहेको छ।

कार्यक्रमको अध्यक्ष नेकपा एस रौतहटको अध्यक्ष कमल यादव ,गौर नगरपालिका को मेयर प्रत्यासी शम्भु साह लगायत नेताहरुको सहभागिता रहेको थियो।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!