एमाले रौतहटका जिल्ला पदाधिकारीहरुले गरे पदभारग्रहण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


राैतहट,माघ ०९ गते
एमाले रौतहटका जिल्ला पदाधिकारीहरुले पदभारग्रहण गरेका छन् । आईतवार एमाले पार्टी कार्यालय गाैरमा एक कार्यक्रम आयाेजन गरि पदभार सम्हालेका हुन् ।

नेकपा (एमाले), रौतहटको ऐतिहासिक ९ औं जिल्ला एकता अधिवेशनबाट सर्वसहमत रुपमा निर्वाचित जिल्ला पदाधिकारीहरुले आज पदभार सम्हालेका छन् । नव नियुक्त पदाधिकारीहरूले एक समारोहका बीच औपचारिक रुपमा पदभार ग्रहण गर्नु भएको छ ।

पदभार ग्रहण गर्नुहुनेमा पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साह अमरजि,उपाध्यक्ष दिपक यादव, उपसचिव रुपेश पटेल रहेका छन् । नव नियुक्त जिल्ला कमिटीका पदाधिकारीहरू लाई बधाई सहित कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरिएकाे छ ।

साे अवसरमा कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुशवाहा,माैलापुर नगरप्रमख रिना साह,फतुवा बिजयपुर नगरपालिकाकि उपमेयर कान्ति देवी,देवाही गाेनाही नगरपालिकाकि उपमेयर परनिया देवी पटेल,आईटि आर्मीका जिल्ला संयाेजक नरेश साह तुरहा,बाैधीमाई वडा नम्बर ३ का वडाध्यक्ष श्रीभगवान पटेल,वडाध्यक्ष मुक्तिनारायण मिश्र,वडनध्यक्ष संजय प्रसाद सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

 त्यस्तै जिल्लाकाे माधवनारायण नगरपालिकामा पनि एमालेकाे जिल्ला कार्यसमितिका नयाँ पदाधिकारीहरू लाई उपमेयर सिमल कुमारी साहले भव्य रूपमा स्वागत गरेका थिए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!