ईशनाथकाे आफनै भवन धमाधम बन्दै,छतकाे ढलान पनि गरियो

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


स्मिथ रजक,ईशनाथ,माघ १५ गते
रौतहट जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिकाको आफ्नै भवन धमाधम बन्दै छ । आज निर्माण भईरहेकाे भवनकाे छत् ढलानकाे काम पनि सकेको छ ।
शनिबार सो नगरपालिकाको प्रशासकिय भवनको छत् ढलान कार्य गरिएको छ ।
सो नगरपालिकामा भवन न भएको कारणले गर्दा मेयर संताेष मेहताले विशेष पहलगरी नयाँ भवनको निर्माण गर्न लगाउनु भएको हाे ।
नगरपालिकाकाे आफनै भवन नहुँदा बिगत चार वर्ष देखि भाडाकाे घरमा सञ्चालन हुँदै आएको छ तर अब नगरपालिकाकाे आफनै भवन बन्न लागेकाेले भाडाकाे घरमा नगरपालिका सञ्चालन गर्नु पर्ने बाध्यता अन्तय हुने मेयर मेहताले बताए ।
नगरप्रमुख मेहताकाे अथक प्रयास पछि वडा नम्बर ३ आैरैयाका वडाध्यक्ष रामकैलास राउतले नगरपालिकाकाे भवन निर्माणकाे लागि आफनाे तीन कठ्ठा जग्गा उपलब्ध गाएका थिए । साेहि ठाउँमा धमाधम नगरपालिका भवन निर्माण हुन लागेको हाे ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!