रौतहटको माैलापुर लैण्डपुलिङ्गकाे काम राेक्ने विकास विराेधीहरू लाई कार्यवाही गर्न जाेडदार माग

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

राैतहट,माघ १६ गते
राैतहटकाे माैलापुर नगरपालिकामा भईरहेकाे लैण्डपुलिङ्ग काे काम राेक्ने विकास विराेधीहरू लाई कार्यवाही गर्न जाेडदार माग गरिएको छ ।
आज आईतवार विहान सुनियोजित तरिकाले एउटा अपराधीक झुण्डको सहारामा ल्याण्डपुलिङ्गमा सड़क निर्माणको काम गरिरहेका ट्रैक्टर ड्राईभरलाई बिना कारण निर्घात कुटपिट गरेको छ । उक्त घटना दण्डनीय निन्दनिय योग्य रहेकाेले घाेर भतर्सना गरिएको ।
घाईते ट्रैक्टर चालक सुरेश बैठा लगायतका घाईतेहरुको शीघ्र स्वास्थ्य लाभकाे कामना सहित कमल यादव र उनका छाेरा राम कल्याण यादव तुरन्त कानूनी कार्यवाही गर्न स्थानीय प्रशासनसंग एमाले नेता नागेन्द्र साहले जोडदार माग गर्नु भएको छ ।

यस विषयमा ईप्रका देवाही गाेनाहीका ईन्सपेक्टर राजन लम्साल सँग साेध्दा सम्बन्धित जग्गा धनिहरूले माटाे खन्न नदिएपछि झडप नहाेस् भन्ने उदेश्यले दुई वटा जेसिबि नियन्त्रणमा लिएकाे बताए ।
माैलापुर नगरपालिकामा एकीकृत जगा विकास परियोजना (ल्याण्डपुलिङ्ग) नगर गौरवका आयोजनहरु मध्ये एक रहेकाे छ ।
ल्याण्डपुलिङ्गकाे काम देखेर बिपक्षिहरू आतिएका छन् । विभिन्न झालझेल गरि काममा बाधा अवराेध गरिरहेका छन् ।

यस्ताे काम देखेर गठबन्धनका केही नेताहरू आतिएका हुन । बिपक्षि नेताहरूको ईशारामा प्रहरीले नै विकासको
काममा बाधा पुर्याईरहेकाे नेता साहले आराेप लगाए ।
उनले भने अनेकन लोकप्रिय एवं अनुकरणीय विकास निर्माणको कार्यबाट लाभग्राही एवं आमनगरवासी जनता हर्षित हुनु स्वभाविक नै छ तर बिडम्बना आम जनताको हर्ष/खुशी र जीतमा आफ्नो दुख र हार देख्ने कथित आफुलाई नेता भनाउदाहरू हर्कत निन्दनीय छ । त्यसैले यस्ता विकास विराेधीहरू लाई कार्यवाही गर्न माग गर्नु भएको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!