गायक झाको बज्जिका सरस्वती पुजाको गीत सार्वजनिक

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...

राैतहट २ (क) काे प्रदेश सांसदमा माे.जैद आलम विजयी

राैतहट,८ मंसिरराैतहट २ (क)बाट माे.जैद आलम विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद सिन्हा लाई पराजित गर्दै आलमले विजय निकालेका हुन्...

बुथ कब्जा गर्नेलाई सिधै गोली हान्ने आदेश

काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ...


कुमार चन्दन, रौतहट ।
बज्जिका गायक सुरज नारायण झाको बज्जिका गीत सार्वजनिक भएको छ । बज्जिका भाषामा अनेकौं गीत गाइसकेका गायक झाको नयाँ सरस्वती पूजाको बज्जिका गीत सार्वजनिक भएको छ । सरस्वती पूजनोत्सवको अवसर पारेर सुधीर इंटरटेनमेंट गौरबाट रेकर्ड भएको र त्यसै कम्पनीको यूट्यूब च्यानलबाट प्रकाशित भएको गीत “बनल छि हम आजु गवईया” श्रोताहरु निकै मनपराइरहेका छन् ।

गीतको निर्माता सुधीर इंटरटेनमेंटको संचालक रणधीर कुमार, निर्देशक राजेश्वर पाण्डेय, सम्पादक सञ्जय मित्र, गीतकार सागर जी, संगीतकार राजु राजा र विशेष सहयोग कुमार चन्दनको रहेको छ । लामो समय देखि विभिन्न गीतको माध्यम बाट मनोरन्जन गराउँदै आएका रेडियो मधेश मसलाका कार्यक्रम प्रस्तोता एवम् गायक सुरज नारायाण झाको भक्ति गीत “बनल छि हम आजु गवईया” बोलको गीतमा मुलरुपले मधेश समुदायमा लोप हुन लागेको लोकभाषालाई ध्यानमा राखी गितको रचना गरिएको छ ।

बाज्जिका भाषाको गीत संगीत तर्फ योगदान दिदै आएको झाले आफ्नो मातृभाषालाई अगाडी बढाउन अझ मिहिनेत गर्ने र श्रोताहरुको मनमा बाज्जिका गीत सुन्नको लागि आकर्षण बढाउने पनी उहाँले बताउनु भएको छ । गीत एकचोटी सुनेर आफ्नो सल्लाह सुझाव दिन र के सुधार गर्नुपर्ने छ त्यो पनी जानकारी गराउन श्रोताहरुसंग आग्रह पनी गर्नुभएको छ । सुर र विद्याको देवी सरस्वती माताको नयाँ गीत आफ्नै मातृभाषामा गाउन पाउँदा आफु गौरवान्वित महसुस भएको गायक झाले बताए ।

पछिल्लो वर्ष गायक झाकै स्वरमा रहेको “आशन सजाउ पंडित बोलाउ” बोलको गीत निकै चर्चामा रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...
error: Content is protected !!