गायक झाको बज्जिका सरस्वती पुजाको गीत सार्वजनिक

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...


कुमार चन्दन, रौतहट ।
बज्जिका गायक सुरज नारायण झाको बज्जिका गीत सार्वजनिक भएको छ । बज्जिका भाषामा अनेकौं गीत गाइसकेका गायक झाको नयाँ सरस्वती पूजाको बज्जिका गीत सार्वजनिक भएको छ । सरस्वती पूजनोत्सवको अवसर पारेर सुधीर इंटरटेनमेंट गौरबाट रेकर्ड भएको र त्यसै कम्पनीको यूट्यूब च्यानलबाट प्रकाशित भएको गीत “बनल छि हम आजु गवईया” श्रोताहरु निकै मनपराइरहेका छन् ।

गीतको निर्माता सुधीर इंटरटेनमेंटको संचालक रणधीर कुमार, निर्देशक राजेश्वर पाण्डेय, सम्पादक सञ्जय मित्र, गीतकार सागर जी, संगीतकार राजु राजा र विशेष सहयोग कुमार चन्दनको रहेको छ । लामो समय देखि विभिन्न गीतको माध्यम बाट मनोरन्जन गराउँदै आएका रेडियो मधेश मसलाका कार्यक्रम प्रस्तोता एवम् गायक सुरज नारायाण झाको भक्ति गीत “बनल छि हम आजु गवईया” बोलको गीतमा मुलरुपले मधेश समुदायमा लोप हुन लागेको लोकभाषालाई ध्यानमा राखी गितको रचना गरिएको छ ।

बाज्जिका भाषाको गीत संगीत तर्फ योगदान दिदै आएको झाले आफ्नो मातृभाषालाई अगाडी बढाउन अझ मिहिनेत गर्ने र श्रोताहरुको मनमा बाज्जिका गीत सुन्नको लागि आकर्षण बढाउने पनी उहाँले बताउनु भएको छ । गीत एकचोटी सुनेर आफ्नो सल्लाह सुझाव दिन र के सुधार गर्नुपर्ने छ त्यो पनी जानकारी गराउन श्रोताहरुसंग आग्रह पनी गर्नुभएको छ । सुर र विद्याको देवी सरस्वती माताको नयाँ गीत आफ्नै मातृभाषामा गाउन पाउँदा आफु गौरवान्वित महसुस भएको गायक झाले बताए ।

पछिल्लो वर्ष गायक झाकै स्वरमा रहेको “आशन सजाउ पंडित बोलाउ” बोलको गीत निकै चर्चामा रहेको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!