गौर नगरपालिकाले ब्लड बैंक रक्त संचार भवनकाे निर्माण कार्य सम्पन्न

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहटकाे गौर नगरपालिकाको आर्थिक तथा प्रविधिक लगानीमा ब्लड बैंक रक्त संचार भवनकाे निर्माण कार्य सम्पन्न भएकाे छ ।

नेपाल रेडक्रस सोसाइटी रौतहटको कार्यालयमा ब्लड बैंक रक्त संचार भवन निर्माण गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताको विशेष पहलमा रक्त संचार भवनकाे निमार्ण भएको हाे । २०७६ फाल्गुन १८ गते शिलान्यास गरिएकाे ब्लड बैंक भवनलाई आज नगर प्रमुख गुप्ताले उद्घाटन गरेका हुन् ।

राैतहटमा जिल्ला अस्पताल पनि अवस्थित छ । तर साे अस्पतालमा ब्लड बैंक छैन् । ब्लड अभावका करण सुत्केरी महिला,घटना दुर्घटना परेर धेरै जनाको ज्यान जोगाउन समस्या भुग्नु परिरहेको थियो । साे अभाव लाई पुरा गर्न गाैरमा ब्लड बैंकको स्थापना गरिएको नगर प्रमुख गुप्ताले बताए ।

रक्तदानले मानिसलाई दोस्रो जीवन दिनसक्ने भनाई छ । साे भनाईलाई वास्तविकमा चित्रण गर्न उक्त भवनको निर्माण गरिएको उनले बताए ।

आज भएकाे भवन उद्घाटन समाराेहमा नेपाल रेडक्रस सोसाइटीकम जिल्ला सभापति संजिव मल्लिक, प्रहरी उपरिक्षक बिनोद घिमिरे,नागरिक समाज अगुवाहरु ,गौर अस्पताल मे. सु. कृष्णा साह ,नेता राज किशोर यादव लगायत संचारकर्मी र सुरक्षाकर्मीहरुकाे उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!