प्रेस चौतारी नेपाल रौतहटको अध्यक्षतामा १९ सदस्यीय चौतारीको जिल्ला कमिटि गठन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट माघ २२गते
प्रेस चौतारी नेपाल रौतहटको अध्यक्षमा पुनः अध्यक्ष उतम कुमार उपाध्याय सर्वसहमतिमा निर्वाचित भएका छन ।
रौतहटको चन्द्रनिगाहपुरमा सनिवार सम्पन्न सातौं जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय चौतारीको जिल्ला कमिटि गठन गरेको हो ।

चौतारी उपाध्यक्ष नन्दभुषण श्रीवास्तब,मन्जु मानन्धर महिला समाबेसी,सचिव मुकेश साह,सहसचिव राकेश यादव,रामप्रवेश बैठा,र कोषाध्यक्ष अमृत सापकोटा चुनिएका छन । त्यसैगरी सदस्यहरुमा रामशरण यादव,राजु कुमार श्रीवास्तब,कमल यादव,राजकुमार यादव,शागर ठाकुर,स्मिथ रजक,देवेन्द्र यादव,जयन्ती झा,कल्याणी झा लगायत रहेका छन ।

प्रेस चौतारीका केन्दृय सदस्य मणिदेव महत,बरिस्ठ पत्रकार संजय मिश्रा र एमालेका जिल्ला सचिव बालबिक्रम कार्की समिलित निर्वाचन कमिटीले चौतारीको रौतहट जिल्ला कमिटी सर्वसहमतिमा चयन गरेको थियो ।

प्रेस चौतारीको उदघाटनसत्रमा केन्द्रिय सदस्य महत,बरिस्ठ पत्रकार मिश्रा,चौतारीका केन्द्रिय लेखा समिति सदस्य रमेश तिमल्सिना,एमाले जिल्ला सचिव बालबिक्रम कार्की,सेन्टर अध्यक्ष सुब्बा कार्की ,युनियनका शागर हुमागांई,नेपाल खेलकुद महासंघका स्थायी समिति सदस्य अशोक पहाडी ,नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सैलेन्द्र झा,एमाले चपुर नपा सचिव राजेन्द्र तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!