ईशनाथ नगरपालिकाको नगर प्रमुख संतोष कुमार मेहताद्वारा बह्रमबाबा मन्दिरको उद्धघाटन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट जिल्लाको इशनाथ नगरपालिकाको वडा ६ पल्टुवामा नगर पालिकाको बजेटबाट नवनिर्मित ब्रहमबाबाको मन्दिर इशनाथ नगरपालिकाको नगर प्रमुख संतोष कुमार मेहताले उद्धघाटन गर्नु भएको छ।
२० वर्ष पहिला स्वर्गिय रामदेव साहले अनुदान स्वरूप ब्रहम स्थानको लागी सो जागा दान गरेको थियो। ईशनाथ नगरपालिका हाल नगर प्रमुख मेहताको पहलमा मुल बाटो देखी मन्दिर सम्म १५० मिटर पक्की सड़क ढलान र मन्दिर निर्माण सहितको कुल खर्च रकम २५ लाख लागतमा सम्म भएको छ।

नगर प्रमुख सन्तोष कुमार मेहताले बताए। हिन्दुहरूको विभिन्न पुजामा सर्वप्रथम ब्रहमबाबाको पुजा गर्ने सभ्याता रहेको छ। सो सभ्यातालाई नगर प्रमुख सन्तोष कुमार मेहताले सम्मान गरेको पनि बताए।

सो मन्दिरको प्रागानमा आयोजित एक कार्यक्रमका बीच मेयर मेहता ले सो मन्दिरको उद्धघाटन गरेका हुन्। रौतहटको शनाथ नगरपालिकाका नगर प्रमुख विशिष्ट अतिथी संतोष मेहताको अतिथ्यमा नगरपालिका नगर उपप्रमुख हुस्नेयरा खातुनको उपस्तति तथा वाड ६ का वाडाध्यक्ष रामेश्वर साहको अध्यक्षतामा भएको मन्दिर उद्धघाटन समहारोमा नेकपा एमाले पार्टीका मधेश प्रदेशको प्रदेश कमिटी सदस्य प्रमुख अतिथिमा किरन साह, वाड ४ का वाडाध्यक्ष शेख इद महम्द, वाड ९ वाडाध्यक्ष रामबाबु यादव वडा३रामकैलाश राउत वड ५ शेख निसार र,स्थानिय नेता , सफ्रुदिन अन्सारी ,शेख दशै ,शेख फिरोज हाजिसाहेब, स्थानीय भरभलादमी,बुधिजिवी, लगायत विभिन्न तहतबकाका नेता तथा कार्यकर्ताको उपस्तिति रहेको थियो।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!