बौधिमाई नगरपालिका नगर प्रमुख यादवद्वारा विद्यालयको शिलान्यास

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

बचेलाल बैठा
२०७८ फाल्गुन ७ गते
बौधिमाई नगरपालिका -९ सरमुजवामा श्री राम आधार राय आधारभूत विद्यालयको शिलान्यास कार्यक्रम नगर प्रमुख यादवद्वारा सम्पन्न भएको छ। बौधिमाई नगरपालिकाका नगर प्रमुख युवा मेयर राजीव रंजन यादवले आज एक कार्यक्रमका बीच सो शिलान्यास कार्य सम्पन्न गरेका हुन ।
नगरपालिकाको वडा नं. ९ सरमुजवामा विद्यालय नभएकोले स्थानियहरुको प्रयास तथा नगर प्रमुख यादवको विषेश पहलमा रौतहटको राजदेवी नगरपालिका मुड़वलवा निवासी राम आधार राय यादवले विद्यालय निर्माण कार्यको लागि २ कट्ठा १० धुर जग्गा दान गरेका हुन । शिक्षाले समग्र समुदायको मुहार फेर्ने आश र बिश्वासका साथ सम्पूर्ण सर्वसाधारण लगायत स्थानियहरुको बालबालिकाहरुले सहज रुपमा शिक्षा हासिल गर्न सकोस भनि उहाँले जग्गा दानले समग्र समुदायको कल्याण हुने बिश्वास राखेका छन ।
शिलान्यास कार्यक्रममा मेयर यादवले जग्गादाता राम आधार राय यादवलाई पोशाक सहित गमछा ओढाई टिका माला लगाई सम्मान गरेका हुन । शिक्षाले मात्र समाजको अध्यारोपना हटाउन सक्ने भएको हुदा आफु शिक्षाप्रतिको विकासको लागि कुनै कसर नछोडने तथा यस विद्यालयको लागि आवश्यक जनशक्ति( दरवन्दी सहितको शिक्षक) को लागि छिटो भन्दा छिटो व्यस्थापन गरी विद्यालय निर्माणको लागि प्रदेश तथा संघीय सरकारसंग बिशेष पहल गर्ने नगर प्रमुख यादवले समग्र सरमुजवाबासीलाई बिस्वास व्यक्त गरेका हुन ।
कार्यक्रममा बौधिमाई नपा वडा नं .९ सरमुजवाका वडा अध्यक्ष मुक्ति नारायण मिश्र, समाजेवी नेपाली कांग्रेसका मेयर प्रत्याशी रामलोचन साह कलवार, कार्यपालिका सदस्य काशीराम पासवान, युवा नेता सिकिन्द्र यादव , तेजिलाल प्रसाद पटेल, सरमुजवाका विभिन्न पार्टीका नेता कार्यकर्ता, सर्वसाधारण लगायत शिक्षाप्रेमिहरुको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!