मिसन फर वेटर लाइफको आयोजनामा मुस्लिम बालबालिकालाई हाजिरी जवाफ इल्मी व दिनी प्रतियोगिता सम्पन्न

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट फागुन१४ । मिसन फर वेटर लाइफको आयोजनामा मुस्लिम बालबालिकाहरुको सहभागी गराई हाजिरी जवाफ( इल्मी व दिनी) प्रतियोगिता गौर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।

गौर नगर भरिका विभिन्न मदरसाका बालबालिकाहरुलाई सहभागी गराई कुरान मोसिविका, सरिम क्युज, नात मे, नेपाली भाषण गरि चार कार्यक्रम गरिएका थिए । कुरान मेसिविकामा जामिया अरेबिया मदरसा गौर ३ का साहिसता प्रवीण, सरिक क्युजमा मदरसा गौर ३ कै रुमाना खातुन, नात मे गौर ३ कै सकिना खातुन र नेपाली भाषणमा महद दारुलकुरानका अलताफ हुसैन पहिलो भएका थिए ।

उक्त मदरसाका विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाका नगरप्रमुख अजय गुप्ताले पुरस्कार वितरण गर्नुको साथै उज्ज्वल भविष्यको कामना थियो । साथै मदरसामा नेपाली भाषाको पढाईको लागि एक मदरसामा गौर नगरपालिकाले एक शिक्षक भर्ना गर्ने प्रतिबद्धता समेत गरे । मदरसाका बहु प्रतिभावान विद्यार्थी भाइबहिनीहरु अझ अगाडि प्रगति गरोस् जसले गर्दा नगरको नाम होस देशभरी चिनियोस र यस्तो कार्यक्रम आयोजना गर्ने मिसन फर वेटर लाइफको अध्यक्ष अफताब आलम र सदाम हुसैनलाई विषेश धन्यवाद दिएका हुन ।

कार्यक्रमको विशिष्ट अतिथिमा मौलाना मोलिरहमतुल्लाह, अतिथिमा वडा नं.१ का वडा अध्यक्ष भरत साह, वडा नं.३ का वडा अध्यक्ष श्यामसुन्दर पटेल, वडा नं.६ का वडा अध्यक्ष शेख जमसैद, वडा नं.७ का वडा अध्यक्ष मजहर खान, वडा नं. ८ का वडा अध्यक्ष जनार्धन साह र नेता औजेर आलम सहित संचारकर्मी, मुस्लिम समुदायका अगुवाहरु लगायत सयौंको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजकको रुपमा सदाम हुसैन र कार्यक्रम उदघोषकको रुपमा जुल कर्नेलले निर्वाह गर्नु भएको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!