रौतहटको देवाही गोनाहीमा उपमेयर पटेलद्धारा क्रीकेट सामाग्री प्रदान

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...

राैतहट २ (क) काे प्रदेश सांसदमा माे.जैद आलम विजयी

राैतहट,८ मंसिरराैतहट २ (क)बाट माे.जैद आलम विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार नागेन्द्र प्रसाद सिन्हा लाई पराजित गर्दै आलमले विजय निकालेका हुन्...

बुथ कब्जा गर्नेलाई सिधै गोली हान्ने आदेश

काठमाडौं । निर्वाचनको पूर्व सन्ध्यामा सुरक्षा निकायले नेपाल भारत सीमा क्षेत्रका केही जिल्लासहित १५ जिल्लाको निर्वाचनमा विशेष सर्तकता अपनाउन निर्दैशन दिएको छ...


रौतहट,फाल्गुन १४ गते
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा क्रीकेट खेलाडीहरु लाइ खेलकुद सामाग्री प्रदान गरिएको छ ।

उपमेयर परनिया देवी पटेलद्वारा सो नगरपालिकाका खेलाडीहरु लाइ क्रिकेट सामानहरु उपलब्ध गराइएको हो । आज शनिवार पहिलो दिन तीन वटा वडाका खेलाडीहरु लाइ सामाग्री प्रदान गरिएको हो ।

योजना प्रमुख मुकेश पटेलको उपस्थितिमा तथा समाजसेवी एवं नेकपा एमाले नेता भरत पटेलको पहलमा वितरण कार्यक्रम थाल्नी गरिएको हो ।
पहिलो चरणमा हिजो वार्ड नम्बर ५ टिकुलिया पिप्रा,वार्ड ७ र वार्ड ८ गोनाहीमा वितरण गरिएको जानकारी गराइएको हो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्मिथ रजकराैतहट,मंसिर १२ गतेराैतहटकाे कटहरिया नगरपालिकामा भूउपयाेग र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिकाको आयोजना, बेलायत सरकारको...

एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै :प्रभु साहको जित सुनिश्चित

रौतहट ८ मंसिर ।एमाले जसपा,कांग्रेस सहित ६ दलिय घेराबन्दी तोड्दै प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साहको फराकिलो मतको अन्तरले जित सुनिश्चित भएको छ।...
error: Content is protected !!