रौतहटको मौलापुरमा एकिकृत समाजवादीको पार्टी प्रशिक्षण सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रौतहट,फाल्गुन १४ गते
रौतहटमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको मौलापुर नगरपालिकामा पार्टी प्रशिक्षण कार्यक्रमको आयोजन गरिएको थियो । सो नगरपालिकाको वडा नम्बर ९ सोनरनियामा कार्यक्रम आयोजन गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा एसमाजवादीका उप महासचिव जगरनाथ खतिवडा रह्नु भएको थियो भने विशिष्ट अतिथीहरुमा पूर्व स्वास्थ्य मन्त्री डा.बंशिधर मिश्र,मधेश सरकारका उधोग पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादव,संविधान सभा सदस्य रामकुमार भट्टराइ,पोलिट ब्यूरो सदस्य रोजुदिन आलम,जिल्ला अध्यक्ष कमल यादव रह्नु भएको थियो ।

पार्टी प्रशिक्षण कार्यक्रमलाइ समबोधन गर्दै वन राज्यमन्त्री नागेन्द्र यादवले अगामी स्थानिय तहको निर्वाचनमा इमानदारी पूर्वक आफनो पार्टी जित दिलाउनका लागि भूमिका निर्वाह गर्न नेता कार्यकर्ताहरु सँग आग्रह गर्नु भयो

त्यस्तै जिल्लाको गुजरा नगरपालिकामा एकिकृत समाजवादी पार्टीको नेताहरु सँग स्थानिय तहको निर्वाचल बारे छलफल गरिएको राजयमन्त्री यादवका सहयोगी ऋषी तिवारीले जानकारी गराउनु भयो । गुजरा नगरपालिकाको वडा नम्बर ८ जयराजपुर टोलमा नेता कार्यकर्ताहरु सँग भेटघाट तथा छलफल कार्यक्रम आयोजन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा मधेश सरकारका एसमाजवादीका नेता एवन् वन राज्यमन्त्री नागेन्द्र राय यादव रह्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता सकिल अन्सारीले गर्नु भएको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!