प्रेस चौतारी मधेस प्रदेश अध्यक्षमा फणि महत चयन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट ,फाल्गुन २१ गते
प्रेस चौतारी नेपाल मधेस प्रदेश अध्यक्षमा फणि महत चयन भएका छन् । महतकाे अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार चन्द्रपुरमा भएको प्रदेश अधिवेशनले महतकाे नेतृत्वमा कमिटी चयन गरेको हो ।

उपाध्यक्षमा अनिल तिवारी र उपाध्यक्ष (महिला) अर्चना परियार चयन भएका छन् । महासचिव गाैतम श्रेष्ठ चयन भएका छन् ।
सचिवको जिम्मेवारी भगलु मण्डल,ज्ञासु देवानले पाएका छन् ।
जितेन्द्र साह कोषाध्यक्षमा चयन भएका छन् । प्रदेश कार्य समिति सदस्यहरूमा रामपुकार राउत,बिना राउत,बिजय पटेल रहेका छन् ।
प्रेस चाैतारी नेपाल मधेस प्रदेशकाे प्रथम अधिवेशन सम्पन्न भएको । राैतहटकाे चन्द्रपुर नगरपालिकामा चाैतारीकाे प्रथम अधिवेशनकाे लागि मधेस प्रदेश भरिका चाैतारीका पत्रकारहरूकाे भेला भएका छन् । चन्द्रपुरकाे हाेटेल आराेहीमा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनकाे प्रमुख अतिथिकाे रूपमा नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली रह्नु भएको थियाे भने विशष्ट अतिथिकाे रूपमा चाैतारीका प्रदेश ईन्चार्ज लालबाबु शेष,नेकपा एमालेकी नेतृ माननिय रेखा झा,एमाले राैतहट जिल्ला ईन्चार्ज उपेन्द्र साह,केन्द्रीय सदस्य कुन्दन कुशवाहा,कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुशवाहा,एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह सहितका व्यक्तिहरू रहेका थिए ।
प्रेस चाैतारी मधेस प्रदेशकाे प्रथम अधिवेशनकाे उदघाटन प्रमुख अतिथि ज्ञवालीले गर्नु भएको थियाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!