पाचौं प्याबसन कप आईबिएको हातमा

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट । गौर नगरकमिटिको आयोजनामा हरेक वर्ष गौरको राईसमिलमा हुने अन्तरविधालय प्याबसन कप क्रिकेट प्रतियोगिताको पाचौं संश्करणको विजेता गौर स्थित आईबिए विधालय बनेको छ ।
आज मंगलवार भएको फाईनल खेलमा टस जिती जनक स्कुलले ब्याटिङ गर्ने निर्णय गरेको थियो । ब्याटिङगमा उत्रेको जनक स्कुलले आफ्नो सबै बिकेट गुमाई ४९ रन बनाएको थियो भने जवाफि व्याटिङगमा उत्रेका आईबिए विधालयले सो लक्ष्य ३ विकेट गुमाई ८ ओभरमा ५० रन बनाई पाचौं व्याबसन कप आईविएले आफ्नो हातमा पारेको कुरा रौतहट टुडेका संम्वदाता पवन गुप्ताले बताए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाका उप प्रमुख किरण कुमारी ठाकुरले बालवालिकाको उज्जवल भविष्यको लागि खेलकुदको महत्व देखाउदै प्याबसनले गरेको प्रतियोगिताको प्रशंसा गरिन् ।
त्यसै गरि सो कार्यक्रमको विशिष्ट अतिथि प्याबसनका केन्द्रिय सदस्य केवि थापा, प्याबसनका मधेश प्रदेश अध्यक्ष दिपक रेग्मी, बरिष्ठ सल्लाहकार असित बैद्ध, प्रदेश सदस्य राजेन्द्र यादव, ग्रिन पबलिकेसनका अनिल कुमार मण्डल लगायतको उपस्थिति रहेको थियो । सो प्रतियोगितामा प्यानअफ दसिरिज आईविएका जावेद अनसारी, उत्कृष्ट ब्याटस्मेन जनकका चंन्दन यादव र उत्कृष्ट बलर आईबिएका जावेद अन्सारी लगायत म्यानअफद म्याचका खेलाडिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
प्रत्येक साल हुने प्याबसन कपले खेलाडीलाई अनुसासन र खेलको महत्वको बारे जानकारी हुने र यस्ता प्रतियोगिताले प्याबसन अन्र्तगत रहेका सबै विधालयमा प्रतिस्पर्धाको भावना आउने कुरा नगर प्याबसन अध्यक्ष सन्तोष पौडेलले बताए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!