मधेश प्रदेश कार्य समिति सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रौतहट, फागुन २३ गते
स्वास्थ्य कार्यालय गौर रौतहटका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादवले नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समिति सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएका छन । स्वास्थय कार्यालय गौरबाट पासपत यादवले ९७ लाख रुपैयाँ पेश्की लिई फछर्योट नगरेको सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा आज करिव ४ः३० बजेको समयमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समिति सदस्य
झालाई ज्यान मार्ने धम्की दिएका हुन । तत्कालिन स्वास्थय कार्यालयका प्रमुख दिपेन्द्र रायको मिलोमतोमा विभिन्न
कार्यक्रम संचालन गर्नका लागी पेश्की लिएको एक जनाले कर्मचारीले बताएका छन ।
स्वास्थ्य कार्यालयका प्रमुख सुरेश राय यादवसँग सम्पर्क गर्दा ९७ लाख रुपैयाँ पेश्की पासपत राय यादवले लिएको स्वीकार गर्दै पेश्की फछर्योट गर्न वारम्वार ताकेता गर्दा पनि फछर्योट नगरेको कार्यालय प्रमुख यादवले बताउदै फछर्योट गर्नका लागी पत्र काटी सकेको बताए ।
यसैबिच नेपाल पत्रकार महासंघ राैतहट शाखाले एक प्रेस विज्ञप्ति जारी गरी घटनाकाे सत्य,तथ्य छानबिन गरि दाेषिलाई नियमअनुसार कार्यवाही गर्न सम्बद्ध निकाय सँग जाेडदार माग गरेको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!