रौतहटको इशनाथमा मेयर मेहताद्वारा गरे अस्पताल र बिधालय भवन भव्य रूपमा उदघाटन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


स्मिथ रजक,रौतहट,चैत ९गते
रौतहट जिल्लाको ईशनाथ नगरपालिका लक्ष्मीनिया स्थित रहेको अस्पताल र बिधालय भवनलाइ भव्य रूपमा उदघाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच ईशनाथ नगरपालिका नगर प्रमुख सन्तोष कुमार मेहताले समुदघाटन गर्नु भएको छ । ईशनाथ नगरपालिका द्वारा निर्मित नगरको गौरव आयोजना रहेको छ । ईशनाथ नगरपालिकाको वडा नम्बर ५ लक्ष्मीनिया टोलमा आधारभुत इकाइ अस्पताल निर्माण पश्चात् आज उदघाटन गरिएको हो । त्यस्तै वडा नम्बर ५ मै रहेको श्री शंकर प्राथमिक बिधालय लक्ष्मीनियामा बिधालय भवन निर्माण पछि आजै मेयर मेहताले उदघाटन गर्नु भएको छ ।
उदघाटन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष शेख निसार आलमले गर्नु भएको थियोे भने प्रमुख अतिथी को रूपमा नगर प्रमुख मेहता रह्नु भएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिको रूपमा ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम बहादुर भुजेल रह्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य ईशनाथ नगरपालिकाका स्वास्थ शाखा उपप्रमुख शेख सराजुल आलम राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन मनोज यादवले गर्नु भएको थियो । ईशनाथ न.पा वडा नम्बर ५ मा आधारभूत स्वास्थय इकाईको तिनकोठे पक्की भवन निर्माण पश्चात आज उदघाटन गरि हस्तान्तरण गरिएको हो । सोही वडामा स्थानीय सरकार बनेपछि नगरपालिका बाट आर्थिक वर्ष २०७७÷७८ को योजना बाट दुबै ठाउँमा निर्माण भएपछि औपचारिक रूपमा उदघाटन गरिएको हो ।
सो अवसरमा नगर उपप्रमुख हुसेन आरा, वडा ९ का वडाध्यक्ष रामबाबु राय यादव, निसार आलम,रामेश्वर साह सहित नेकपा एमालेका दर्जनौं नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!