रौतहटको इशनाथमा मेयर मेहताद्वारा गरे अस्पताल र बिधालय भवन भव्य रूपमा उदघाटन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


स्मिथ रजक,रौतहट,चैत ९गते
रौतहट जिल्लाको ईशनाथ नगरपालिका लक्ष्मीनिया स्थित रहेको अस्पताल र बिधालय भवनलाइ भव्य रूपमा उदघाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच ईशनाथ नगरपालिका नगर प्रमुख सन्तोष कुमार मेहताले समुदघाटन गर्नु भएको छ । ईशनाथ नगरपालिका द्वारा निर्मित नगरको गौरव आयोजना रहेको छ । ईशनाथ नगरपालिकाको वडा नम्बर ५ लक्ष्मीनिया टोलमा आधारभुत इकाइ अस्पताल निर्माण पश्चात् आज उदघाटन गरिएको हो । त्यस्तै वडा नम्बर ५ मै रहेको श्री शंकर प्राथमिक बिधालय लक्ष्मीनियामा बिधालय भवन निर्माण पछि आजै मेयर मेहताले उदघाटन गर्नु भएको छ ।
उदघाटन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष शेख निसार आलमले गर्नु भएको थियोे भने प्रमुख अतिथी को रूपमा नगर प्रमुख मेहता रह्नु भएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिको रूपमा ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम बहादुर भुजेल रह्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य ईशनाथ नगरपालिकाका स्वास्थ शाखा उपप्रमुख शेख सराजुल आलम राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन मनोज यादवले गर्नु भएको थियो । ईशनाथ न.पा वडा नम्बर ५ मा आधारभूत स्वास्थय इकाईको तिनकोठे पक्की भवन निर्माण पश्चात आज उदघाटन गरि हस्तान्तरण गरिएको हो । सोही वडामा स्थानीय सरकार बनेपछि नगरपालिका बाट आर्थिक वर्ष २०७७÷७८ को योजना बाट दुबै ठाउँमा निर्माण भएपछि औपचारिक रूपमा उदघाटन गरिएको हो ।
सो अवसरमा नगर उपप्रमुख हुसेन आरा, वडा ९ का वडाध्यक्ष रामबाबु राय यादव, निसार आलम,रामेश्वर साह सहित नेकपा एमालेका दर्जनौं नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!