ईशनाथका मेयर मेहताद्वारा अस्पताल भवन उदघाटन र ब्रहम बाबा मन्दिरको शिलान्यास

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


स्मिथ रजक,रौतहट,चैत १२
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाकाे एउटै वडामा
अस्पताल भवन उदघाटन र ब्रहम बाबा मन्दिरको शिलान्यास गरिएको छ । साे नगरपालिकाकाे वडा न.६ पल्टुवा स्थित रहेको अधारभुत अस्पताल इकाईकाे नव निर्मित भवन एक कार्यक्रमका बिच ईशनाथ नगरपालिका नगर प्रमुख सन्तोष कुमार मेहताले समुदघाटन गर्नु भएको छ ।
त्यस्तै ईशनाथ नगरपालिका वडा न.६ मै जयनगरमा रहेकाे ब्रहम बाबा मन्दिरको शिलान्यास गर्नु भएकाे छ ।
इशनाथ नगरवासिहरुको चाहना र आवश्यकता अनुसार आफुले सो उदघाटन र शिलान्यास गरेको कुरा बिकाश प्रेमी नगर प्रमुख मेहताले व्यक्त गर्नु भयाे ।
उक्त उदघाटन कार्यक्रममा वडा न. ६ का वडाध्यक्ष रामेश्वर साहको अध्यक्षतामा बिकाश प्रेमि नगर प्रमुख मेहताको प्रमुख अतिथी र बिशिस्ट अतिथी हुस्ने आरा खातुनको सहभागितामा उक्त उदघाट्न कार्यक्रम सम्पन्न भएको थियो । साे अवसरमा शेष अमिरूल,शेष भाेला,अन्जुर रहमान,संजय तिवारी,स्वास्थ्य शाखा प्रमुख रविन्द्र झा,नबल शाह,श्रीभगवान साह ,वडा सदस्य सर्फुदिन,शेष ईजाहिर,गान्धी साह सहितका नेकपा एमालेका नेता कार्यकर्ताहरूकाे उपस्थिती रहेको थियाे ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!