रौतहटको गौर नगरपालिकालाई पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रौतहट । स्थानीय स्वामित्व र सहभागीता पुर्ण खोप सुनिश्चितता:हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ रौतहटको गौर नगरपालिकालाई पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा गरीएको हो । केही बर्ष पहिला खोप नपाएका कारण दादुरा, रुबेला, पोलीयोजस्ता रोगले नाबालकहरुको ज्यान जाने गरेको यो नगरपालिकामा पछिल्लो समयमा भने बालमृत्युदरमा निकै कमी आएको छ ।

खोप नपाएकै कारण समाजमा कतीपय बच्चाहरु शिशु अवस्थामा नै ज्यान गुमाउनु परेको थियो जसलाई नियन्त्रण गर्न यो नगरपालिकामा खोप संचालनमा आएपछि मृत्युदरमा कमी आएको हो ।

एक स्वयंसेविकाका अनुसार खाेप लागउन थालेपछि मृत्युदरमा कमी आएकाे छ । जन्मीएदेखी २३ महिना उमेर भित्रका नब्बे प्रतिशत बालबालीकाहरुले अहिले नियमित खोप पाएका छन् ।

खोप लगाउन छुटेका बालबालीकाहरुलाई पनि खोपको पहुँचमा ल्याउन तथ्याङ्क संकलन भई रहेको गौर नगरपालिकाका स्वास्थ्य संयोजक दिलबन्धु यादवले बतउनुभयो । बालबालिकाहरु खोप लगाउन छुट्ने गरेको र घरघरमा सचेतना अभियान नपुग्दा खोप लगाउन नमान्नेहरुको संख्या बढी भएपनि बिस्तारै सबैलाई खोपको दिएको संयोजक बताउछन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख अजय गुप्ताले भने नपालाई पुर्ण खोप सुनिश्चितता घोषणामा नपाका प्रत्येक स्वास्थ्य स्वयंसेवीकाहरुको अथक प्रयासले मात्र जिल्लामा पहिलो पुर्ण खोज सुनिश्चितता घोषणा भएको छ र यी सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई मेरो स्लयुट छ ।सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई गमछा ओढाई र कदरपत्र दिदै सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरप्रमुख अजय गुप्ता, विशिष्टको अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, शस्त्र प्रहरी उपरीक्षक, उपप्रमुख किरण ठाकुर, रेडक्रस रौतहट शाखाका प्रतिनिधि, प्रादेशिक अस्पताल गौरका मेसु डा.कृष्ण साह, यूनिसेफका प्रतिनिधि, ड्वलु एच ओका प्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुर लगायत प्रत्येक वडाका वडा अध्यक्षहरु, नपाका प्रत्येक स्वास्थ्य चौकीका स्वास्थ्य स्वयंसेवीहरु, संचारकर्मी, बुद्धिजीवी, भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!