रौतहटको गौर नगरपालिकालाई पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


रौतहट । स्थानीय स्वामित्व र सहभागीता पुर्ण खोप सुनिश्चितता:हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ रौतहटको गौर नगरपालिकालाई पुर्ण खोप शुनिश्चितता जिल्ला घोषणा गरीएको हो । केही बर्ष पहिला खोप नपाएका कारण दादुरा, रुबेला, पोलीयोजस्ता रोगले नाबालकहरुको ज्यान जाने गरेको यो नगरपालिकामा पछिल्लो समयमा भने बालमृत्युदरमा निकै कमी आएको छ ।

खोप नपाएकै कारण समाजमा कतीपय बच्चाहरु शिशु अवस्थामा नै ज्यान गुमाउनु परेको थियो जसलाई नियन्त्रण गर्न यो नगरपालिकामा खोप संचालनमा आएपछि मृत्युदरमा कमी आएको हो ।

एक स्वयंसेविकाका अनुसार खाेप लागउन थालेपछि मृत्युदरमा कमी आएकाे छ । जन्मीएदेखी २३ महिना उमेर भित्रका नब्बे प्रतिशत बालबालीकाहरुले अहिले नियमित खोप पाएका छन् ।

खोप लगाउन छुटेका बालबालीकाहरुलाई पनि खोपको पहुँचमा ल्याउन तथ्याङ्क संकलन भई रहेको गौर नगरपालिकाका स्वास्थ्य संयोजक दिलबन्धु यादवले बतउनुभयो । बालबालिकाहरु खोप लगाउन छुट्ने गरेको र घरघरमा सचेतना अभियान नपुग्दा खोप लगाउन नमान्नेहरुको संख्या बढी भएपनि बिस्तारै सबैलाई खोपको दिएको संयोजक बताउछन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख अजय गुप्ताले भने नपालाई पुर्ण खोप सुनिश्चितता घोषणामा नपाका प्रत्येक स्वास्थ्य स्वयंसेवीकाहरुको अथक प्रयासले मात्र जिल्लामा पहिलो पुर्ण खोज सुनिश्चितता घोषणा भएको छ र यी सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई मेरो स्लयुट छ ।सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई गमछा ओढाई र कदरपत्र दिदै सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरप्रमुख अजय गुप्ता, विशिष्टको अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, शस्त्र प्रहरी उपरीक्षक, उपप्रमुख किरण ठाकुर, रेडक्रस रौतहट शाखाका प्रतिनिधि, प्रादेशिक अस्पताल गौरका मेसु डा.कृष्ण साह, यूनिसेफका प्रतिनिधि, ड्वलु एच ओका प्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुर लगायत प्रत्येक वडाका वडा अध्यक्षहरु, नपाका प्रत्येक स्वास्थ्य चौकीका स्वास्थ्य स्वयंसेवीहरु, संचारकर्मी, बुद्धिजीवी, भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!