पर्टीले साथ दियो भने, म वडा अध्यक्षको पदमा अगाडी बढ्ने छुः दिलीप मेहता

पछिल्लाे समाचार

चेैत२० गते

रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ९डुमारिय बाट अगामि निवार्चमा वडा अध्यक्ष पदको लागि दिलीप मेहताले एमाले पार्टीबाट आफ्नो उम्मेद्धारी दिने भएको छ ।

अहिले उनी राजनीतिक क्षेत्रमै क्रियाशिल रहेको छ । स्थानीय निवार्चन अगामि बैशाखको ३० गते हुने भएको छ । सोहि विषयमा केन्द्रीत भई उनीसंग गौर एक्सप्रेस अन्लाईन संवाददाता स्मिथ रजक सङ कुराकानी गरेका छन् ।

उनी २०६४सालमा लोकतान्त्रिक पार्टी बाट राजनीतिक गरे २०७४साल मा पुर्व मन्त्री मो. मुस्ताक आलम क्षेत्रीय अध्यक्ष दिलीप कुमार मेहता सहित एमाले पार्टीमा प्रवेश गरेका थिऐ । तथा हालसम्म पूर्व मन्त्री प्रभु शाहको पक्छमा रहेको छ ।

स्थानीय चुनावमा तपाईंको उम्मेद्वारीका विषयमा जानकारी गराउँनुहोस् न ?
आउन लागेको स्थानीय निवार्चनामा पर्टीले साथ दियो भने, म वडा अध्यक्षको पदको उम्मेद्धारी दिने छु । मैले राजनीतिक क्षेत्रमा करिब १५ वर्ष विताएको तथा मेरो गाँउ समाजको समस्या बारे राम्रो संग बुझेको छु ।

तपाई करिब १५ वषदर्खि राजनीतिक क्षेत्रमा क्रियाशिल रहनु भएको छ । यो अवधिमा तपाईले आफ्नो गाँउ समाजको लागि के गर्नु भएको छ ?
राजनीतिक क्षेत्रमा म आफ्नो लागि हैन जन्ताको विकासको लागि लागेको हो । आएको पनि हो । मैले सुरुदेखि नै मसंग भएको सबै सहयोग गरेको छु । चाहि त्यो स्वास्थ्य क्षेत्र होस् या गाउँको विकासको विषय होस् ।

सबैमा मेरो सहभागिता रहेको छ ।
तपाईको गाउँ बासिले तपाईलाई नै किन आफ्नो मत दिनु पर्छ ?
मेरो गाउँको समस्या मलाई राम्ररी थाहाँ छ । म करिब १५वर्षदेखि गाउँको विकासको लागि केही गर्ने बाटो कुर्दै आएको छु । यो वर्ष म उम्मेद्धारी दिने छु र म विजय पनि हुने छः । मेरो उम्मेद्धारी जन्ताको लागि हुनेछ । गाउँ विकासको लागि हुने छ ।
तपाईं स्थानीय चुनावबाट विजय भएपछि के गर्ने योजना बनाउँनुभएको छ ?

हामीले गाउँमा भैरहेको समस्या तथा व्यवसायीहरुलाइ हुँदै आएको समस्या बारे योजना बनाएका छौं । विकासको काम तिब्र गतिमा अगाडी बढाउने छौँ । हामीलाई तपाई सबैको साथ र सहयोगको अपेक्षा छ । हाम्रो प्यानल नै हामी विजय भए्पश्चात् बोलेर हैन गरेर देखाउने छौ । हाम्रो यो योजना र उम्मेद्बारी तपाइहरुको हकहितका लागि हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!