नेकपा एमाले कटहरियाकाे मेयरकाे दाैडमा वडाध्यक्ष चन्दन कुशवाहा

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...


आरके श्रीवास्तव,राैतहट,चैत २५ गते
राैतहटकाे कटहरिया नगरपालिकाकाे मेयरकाे दाैडमा नगर प्रवक्ता एवम् वडाध्यक्ष चन्दन कुशवाहा रहेका छन् । मेयरकाे आकांक्षीकाे रूपमा जबरजस्त रूपमा अगाडि बढेका छन् । आसन्न स्थानीय तहकाे निर्वाचनमा मेयरकाे आकांक्षी रहेकाे कुशवाहाकाे भनाई छ ।
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा माओवादी बाट टिकट लिई वडा नम्बर ४ काे वडाध्यक्षकाे रूपमा निर्वाचित भएका थिए । श्री जनता मावि कटहरियाकाे बिधालय व्यवस्थापन समितिकाे अध्यक्ष बाट सक्रिय रूपमा राजनीतिमा लागेकाे उनकाे लाेकप्रियता बढ्दै गएकाे देखिन्छ । कुशवाहा यूवाहरू माझ निकै नै लाेकप्रिय रहेका छन् । कटहरिया गाबिसका पूर्व अध्यक्ष जादाेलाल महताेकाे कान्छाे छाेरा रहेका कुशवाहाकाे साबिक कटहरिया गाबिसमा राम्रो पकड मानिन्छ ।
आगामी चुनावमा कटहरिया नपा ४ र ५ का मतदाताहरूकाे झुकाव जता हुने हाे त्याे पक्षकाे जित लगभग निश्चित देखिन्छ । यता कटहरिया नगरपालिकाकाे वडा नम्बर १,२,३ सहित सबै वडाहरूमा राम्रो पडक छ । सबैवडाका जनताहरूकाे राेजाईमा चन्दन कुशवाहा नै रहेका छन् ।
उनका समर्थकहरू जसरी पनि स्थानीय तहकाे चुनावमा मेयर पदमा चुनावमा लड्न दबाब दिईरहेका छन् । कतिपयले त चन्दन कुशवाहालाई एमाले पार्टीले टिकट नदिए जितकाे निरन्तरता लाई दाेहर्याउन नसक्ने आँकलन गरेका छन् ।
हालकाे मेयर सियाराम कुशवाहाकाे लाेकप्रियता कम हुँदै गएकाे भन्दै उनकै पार्टीका कार्यकर्ताहरूले चुनाव लडन चन्दन कुशवाहलाई दबाब दिईरहेका छन् । एमालेकाे कतिपय समर्थकहरू सँग कुरा गर्दा चन्दन कुशवाहाकै पक्षमा झुकाव रहेकाे देखिन्छ । हालकाे मेयरकाे नाम सुन्ने बितिकै वहाँकाे विराेध गर्ने गरेका छन् । कतिपयले पार्टी नै परित्याग गरि अन्य पार्टी राेजिसकेका छन् ।
पछिल्लो समय वडा नम्बर ४ काे विकास र कामकाे मूल्यांकन गर्दै उनलाई नगर प्रमुखकाे टिकट दिन मांग गरेका छन् । कटहरिया नपामा एमालेकाे तर्फबाट उनी मेयरकाे प्रबल दाबेदारकाे रूपमा दाैडमा रहेकाछन् । पार्टीले आफू लाई मेयरकाे टिकट दिए जितेर देखाउने कुशवाहाले भने ।
यूवाहरूमा राम्रो छवि बनाएका उनले राजनीति क्षेत्रमा सम्भावना बाेकेका नेता मानिन्छन् । टिकटकाे लागि उम्मेदवार छनाैट गर्दा यी सबै कुराहरूमा नेतृत्वले ध्यान दिनु पर्ने देखिन्छ ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!