थारु पत्रकार संघको अध्यक्षमा प्रदीप लेखी सर्वसम्मत चयन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

चैत २६,

थारू पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी सर्वसम्मत चयन भएका छन् । नवलपुरको अमलटारीमा शनिबार सम्पन्न संघको पाँचौं महाधिवेशनबाट लेखीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा सन्तकुमार चौधरी, बागमती प्रदेश उपाध्यक्ष किशोर चौधरी, उपत्यका उपाध्यक्ष सहदेव चौधरी, प्रदेश १ उपाध्यक्ष कुलदीप चौधरी, लुम्बिनी उपाध्यक्ष शम्भु चौधरी, मधेश उपाध्यक्ष प्रतिमा चौधरी चयन भएकी छन् । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश उपाध्यक्ष पछि मनोनित गरिनेछ ।

यस्तै महासचिवमा लक्ष्मी चौधरी, उपमहासचिवमा चितवनका विजय चौधरी, सचिवमा दिप्तीशिखा चौधरी, लीलानाथ गच्छदार, कोषाध्यक्षमा चितवनका कारी महतो चयन भएका छन् । यस्तै सदस्यहरूमा सवि चौधरी, धीरेन्द्र चौधरी, मनोज चौधरी, सुमित्रा चौधरी, दिनेशकुमार चौधरी, राम चौधरी, जनक चौधरी र नविन चौधरी, राज चौधरी चयन भएका छन् ।

शुक्रबार थारु आयोगका अध्यक्ष विष्णु चौधरीले कार्यक्रमको उद्घाटनको क्रममा संघको मुखपत्र फूलरिया, प्रवासमा थारु पुस्तक तथा चितवन शाखाबाट प्रकाशित थारु क्यालेण्डरको विमोचन गरेका थिए । यसैगरी ओसिएस थारु राष्टिय पत्रकारिता पुरस्कार ९२०७७० बाट ठाकुरसिंह थारु, ओसिएसस राष्टिय पत्रकारिता पुरस्कार ९२०७८० बाट दुष्यन्त चौधरी, जोखन–जगत रत्गैया राष्टिय पत्रकारिता पुरस्कार९२०७७० बाट बुनु थारु, जोखन–जगत रत्गैया राष्टिय पत्रकारिता पुरस्कार ९२०७८० बाट लखन दहित पुरस्कृत भएका थिए ।

पुरस्कारको रकम जनही १० हजार रुपैया रहेको छ । त्यस्तै सरिता महतो अपेक्षाले सुष्मा महिला थारु सशक्तिकरण पुरस्कार प्राप्त गरिन् । उक्त पुरस्कारको रकम साढे ५ हजार रहेको छ । संघका निवर्तमान अध्यक्ष सन्तोष दहित लगायतले नयाँ कार्यसमितिको सफलताको कामना गरेका थिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!