रौतहटको गौरमा आज एक वृद्धको शव बेवारिसे अवस्थामा फेला

पछिल्लाे समाचार

२७ चैत, रौतहट । रौतहटको गौरमा आज एक वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नम्बर १ क्रान्ति गेट नजिकै आज बिहान ११:३० बजेतिर अन्दाजी ६० वर्षीय वृद्धको शव भेटिएको प्रहरीले जनाएको छ ।

हाल मृतकको पहिचान हुन सकेको छैन् । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!