राैतहटमा दुई जना निर्वाचित वडाध्यक्ष लोसपामा प्रवेश

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...


स्मिथ रजक,गाैर, चैत्र २८ गते ।
राैतहटमा दुई जना निर्वाचित वडाध्यक्ष लोसपामा प्रवेश गरेका छन् । जिल्ला सदरमुकाम गौरमा आज एक कार्यक्रकका बीच विभिन्न पार्टी परित्याग गरि लोकतांत्रिक समाजवादि पार्टी (लोसपा) मा प्रवेश गरेका छन् ।
आज गौरको रामजानकी धर्मशालामा भएको कार्यक्रममा गौर नगरपालिकाका वार्ड नम्बर १ का नेपाली कांग्रेसबाट निर्वाचित वार्ड अध्यक्ष भरत शाह र वार्ड नम्बर ४ का एमालेबाट निर्वाचित वार्ड अध्यक्ष भुवनेश्वर प्रसाद शाही लगायतको ठुलो संख्यामा लोकतांत्रिक समाजवादि पार्टीमा प्रवेश गरेका छन् ।
लोकतांत्रिक समाजवादि पार्टीका केन्द्रीय नेता तथा उप प्रधानमन्त्री राजेन्द्र महतो, रौतहट क्षेत्र नम्बर १ को सांसद तथा पूर्ब मन्त्री अनिलकुमार झा, रौतहट क्षेत्र नम्बर १ (क) को प्रदेश सभा सदस्य बाबुलाल शाह र गौर नगरपालिकाका मेयर अजय गुप्ताले माला तथा टिका लगाई लोसपा पार्टीमा प्रवेश गराएका थिए ।
कार्यक्रममा लोकतांत्रिक समाजवादि पार्टीका केन्द्रीय सदस्य, जनप्रतिनिधिहरु तथा स्थानीय बासिन्दाहरु लगायतको उपस्थिति रहेको थियो । दुई जना निर्वाचित वडाध्यक्ष लाेसपामा आएपछि गाैर नगरपालिकामा याे पार्टी अझै मजबुत भएको प्रतिक्रिया नगर प्रमुख अजय गुप्ताले दिनु भएको हाे ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!