रौतहटको ईशनाथ न.पामा मेयर पदमा चुनावी मैदानमा आउँदै डा.रामाशंकर ठाकुर

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


स्मिथ रजक ,चैत्र २९ गते, रौतहट ।
स्थानीय तहको चुनाव नजिकिएसंगै रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा चुनावी बहस हुन थालेको छ ।
जनता समाजवादी पार्टीको तर्फ बाट ठाकुरले नै टिकट पाउने भएका छन् ।
मेयर प्रत्यासी ठाकुरसँग ठुलो जनमत रहेको कारण उनलाई नै टिकट दिने जसपाका नेताहरुले सोच बनाएका छन् ।
ठाकुर बलियो र अपार जनमतवाला नेता भएका कारण उनको चौतर्फी चर्चा चलेको छ ।
बौद्धिक ,क्षमतावान र नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने युवा नेता ठाकुर ईशनाथमा बिकासप्रेमी नेताका रुपमा परिचित छन् ।
आफुले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहने ठाकुर नेता कार्यकर्ता माझ लोकप्रिय रहेका छन् । राजनीतिमा पहिचान बनाएका उनि प्रस्ट वक्ताका रूपमा चिनिन्छन ।

नगरमा बलियो र धेरै जनमत भएको उम्मेदवारको रुपमा आफू नै रहेको ठाकुरको दाबि रहेको छ ।
ठाकुर अन्य नेता भन्दा नरम, शालिन स्वभावका रहेको र साे क्षेत्रमामा सबैलाई मिलाएर राख्ने नेता भएका कारण उनलाई जनताले धेरै रुचाउने गरेका छन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!