ईशनाथ नगरपालिकामा नेपाल कम्यूनिष्ट पार्टी एमालेले शक्ति प्रर्दशन सहित याली निकालेर आफ्नो प्यानलसहित मनोनयन दर्ता

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा नेपाल कम्यूनिष्ट पार्टी एमालेले शक्ति प्रर्दशन सहित याली निकालेर आफ्नो प्यानलसहित मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगको तालिका अनुसार आईतबाबाट सुरु भएको मनोनयन दर्ताको समय सोमबार अन्तिम दिन रहेको थियो ।

सोही कारण निर्वाचन कार्यालमा आज उम्मेद्धारहरुको मनोनयन दर्ता गर्नेको भिड पनि उतिकै रहेको थियो ।

नेकपा एमालेको तर्फ बाट मेयरमा सन्तोष कुमार मेहता र उपमेयरमा हुसेन आरा खातुनले उम्मेदवारी मनोनयन गराएका हुन् ।

एमालको तर्फ बाट वडाध्यक्षहरुमा वडा नम्बर १ बाट हरिनन्द साह ,वडा नम्बर २ बाट धमेन्द्र पटेल,वडा नम्बर ३ बाट रामकैलास राउत ,वडा नम्बर ४ बाट इद मोहम्मद आलम ,वडा नम्बर ५ बाट शेख निसार आलम ,वडा नम्बर ६ बाट राम आसवर साह,वडा नम्बर ७ दैसी खालि ,वडा नम्बर ८ बाट खूबुदिन आलम,वडा नम्बर ९ बाट रामबाबु राय यादव लगायत उम्मेदवारी मनोनयन गराएको मेयर पदका उम्मेदवार सन्तोष कुमार मेहताले ले जानकारी गराउनु भयो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!