इशनाथ नगरपालिकाका मेयर उम्मेदवार सन्तोष कुमार मेहता घरदैलोमा व्यस्त

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


बैशाख १६ गते, रौतहट ।

आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ९मा नगर प्रमुख उम्मेदवार सन्तोष कुमार मेहता घर दैलो अभियान सुरु गरेका छन् ।

गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार घरदैलो अभियान सुरु गरेका हुन् ।
आइतबार र सोमवार मनोनयन दर्ता गरेका नगर प्रमुखमा उम्मेदवार भोट माग्दै जनताको घरदैलोमा मेहता पुग्न थालेका छन् ।
नेकपा एमाले पार्टी दलका उम्मेदवार आफना एजेण्डा लिएर जनताको घरदैलामा जान शुरु गरेका छन् ।
नेकपा एमाले दलका उम्मेदवार अहिले आफ्नो पार्टीको घोषणापत्र र कार्यसूची बोकेर मतदाताका घर–घरमा पुग्न थालेका छन्

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको समय सकिएपछि ईशनाथ विभिन्न वडामा आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरुमा केन्द्रित गर्न थालेका छन् ।
घरदैलोको क्रममा ईशनाथ नगरपालिकाको मेयरका लागि दोश्रो पटक उम्मेदवारी दिएका सन्तोष कुमार मेहता आफनो साढे चार वर्षको कार्यकालमा गर्न बाँकी रहेका विकास निर्माणका कामहरु पुरा गर्न यसपटक फेरी मेयरमा उम्मेदवारी दिएको बताएका छन् ।
आफुले पदमा रहँदा स्वास्थ्य, शिक्षा, कृषि र भौतिक पुर्वाधार निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको मेहताले बताए ।
आफुले जनताको इच्छा आकांक्षा र चाहना अनुसारको काम गरेकोले आउँदो निर्वाचनमा फेरी ईशनाथको मेयरमा जनताहरु आफुलाई नै जिताउनेमा आफु विश्वस्त रहेको उनले बताए ।
विगत साढे चार वर्षमा विकासको नाममा नगरमा भएको आर्थिक अनियमिमततालाई रोकी समृद्ध र विकसित नगर बनाउन आफु मेयरमा उम्मेदवारी दिएको उहाँले बताए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!