इशनाथ न.पा ६ मा मत माग्दै मतदाताका घरदैलोमा नगर प्रमुख उम्मेदवार सन्तोष कुमार मेहता

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...


रौतहट । १९ गते बैशाख
रौतहट जिल्लाको इशनाथ नगरपालिकामा आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान शुरुआत गरेका छन् । सो नगरपालिकाको वडा नम्बर ६मा नेकपा एमाले को तर्फ मेयर उम्मेदवार सन्तोष कुमार मेहताले दोस्रो चोटी उम्मेदवारी दिनु भएका मेहताले घरदैलो कार्यक्रमलाइ तिव्र बनाएका छन् ।
उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान शुरू गरेका हुन् ।

यसै क्रममा ईशनाथ नगरपालिकामा नेकपा एमालेको घरदैलो कार्यक्रम पनि धमाधम भइरहेको छ।घरदैलोमा एमालेबाट मेयर उम्मेदवार मेहताले मतदाताको घरमा पुगी मत माग्न व्यस्त हुनु भएको छ । ईशनाथलाई सुव्यवस्थित, सुन्दर बनाउने योजनासहित चुनावी मैदानमा होमिएको मेयर उम्मेदवार मेहताले बताउनुभयो ।

ईशनाथमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा रेनजर साहेबले उम्मेदवारी दिनुभएको छ ।
इशनाथ नगरपालिकालाई समृद्ध बनाउने योजनासहित आफूहरू चुनावी मैदानमा उत्रिएको नगर प्रमुख उम्मेदवार मेहताले बताउनुभयो । सो घरदैलो कार्यक्रममा नेकपा एमालेका,,वडा सदस्य उम्मेदवार सर्फ्फुन दिन आलम सहित सयौं नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!