ईशनाथ नगरपालिका नगर प्रमुख मेहताको समर्थनमा उर्लियो जनसागर

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

स्मिथ रजक
राैतहट, २० वैशाख । नेकपा एमाले पार्टीले ईशनाथ नगरपालिकाकाे घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

नेकपा एमाले पार्टीबाट मेयरमा सन्तोष कुमार मेहता र उपमेयरमा हुसेन आरा खातुन उम्मेदवार छन् ।मेयर सन्तोष कुमार मेहता रहुसेन आरा खातुन मंगलबार ईशनाथ नगरपालिकाकाे वडा नं ९का वडा अध्यक्ष रामबाबु राय यादव र वडा ४का वडा अध्यक्ष ईद मोहम्मद डुमारिय र लवतनमा लतमरिमा घरदैलो गरेका छन् ।

घरदैलोका क्रममा स्थानीयहरुसँग भेटघाट गर्दै मेयर मेहता र उपमेयर हुसेनले सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे स्थानीयहरुले पनि मेहता र हुसेनलाई नै विजयको शुभकामना दिँदै मेयरमा र उपमेयरमा सुर्य छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मेयरका उम्मेदवार सन्तोष कुमार मेहताले विकास, राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि अपरिहार्य रहेको बताउँदै नेकपा एमाले पार्टीका मेयर र उपमेयर दुवैले विजय हासिल गर्ने विश्वास व्यक्त गरे । यदि हाम्राे पार्टी चुनाव जित्यो भने याे ईशनाथ नगरपालिका लाई नमुना गाउ बनाउने प्रतिबधाता गर्नुभयाे ।

मेहताले भने यदि हाम्रो पार्टी चुनाव जित्यो भने पहिला ,वाड कार्यालय भवन,विधालयकाे भवन तथा शिक्षामा सुधार,सिचाईकाे व्यवस्थापन , युवाहरूकाे खेलकुदकाे लागि जमिन खरिद गरी फिल्डकाे व्यवस्थापन गर्ने प्रतिवधता व्यक्त गर्नुभयाे ।

आफ्नो एक मात्र लक्ष्य नगरको विकास र जनताको सेवा रहेको बताए । जनताको चाहना र नगरको आवश्यकता अनुसार नेकपा एमाले पार्टीले विकासलाई अगाडि बढाउने उनले बताए । नगर समृद्ध बन्नुपर्छ भन्ने सबै नगरबासीको चाहना छ, तर विगतमा केही कमि कमजोर म सङ भएको छ। तर यस पालिल म जिते पछि नगरको नेतृत्वमा राम्रोसङ गर्ने छु।

मेहताले भने,मेरो नेतृत्वमा आएँ भने सबैको रायसुझाव लिएर एकीकृत विकासमा लाग्छु ।’, हरेक सुखदुःखमा साथमा हुनेछु’, उनले भने, ‘विगतदेखि मैले गर्दै आएको कामलाई अझ फराकिलो रुपमा निरन्तरता दिन्छु ।

उनले ईशनाथ नगरपालिकामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य कृषि लगायतमा अझै पछि परेको जनाउँदै त्यसका लागि आफु सधै लाग्ने जनाए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!