ईशनाथ नगरपालिकाको वडा नं.२ औरैयामा घरदैलो कार्यक्रममा उर्लियो जनसागर

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

स्मीत रजक
बैशाख २४ ,रौतहट
रौतहट जिल्लामा उम्मेदवारी दिएका उम्मेदवारहरु मतदातालाई रिझाउनको लागी घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट उम्मेदवारी दिएका छन ।ईशनाथ नगरपालिकाको निवर्तमान मेयर पदको उम्मेदवार सन्तोष कुमार मेहताको घरदैलो निस्किदा जनसैलाव नै निस्किएको देखिएको छ ।

घरदैलोमा निस्किएको जनसैलाव देखेर प्रतिद्धन्द्धी हार खाने मनस्थितिमा समेत पुगेका छन ।गत पाँच सालमा निवर्तमान मेयर मेहताले गरेको काम अति नै सराहनिय रहेको भन्दै जनताहरु यस पालि फेरि जिताउने परिस्थितीमा पुगेका छन ।ईशनाथ नगरपालिकामा तिन पक्षिय लडाई हुने अवस्था देखिएको छ ।

ईशनाथमा नेकपा एमाले र नेपाली काग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल विच प्रमुख रुपमा प्रतिपर्धामा देखिएको छ ।ईशनाथ नगरपालिकामा तीन पार्टी विच प्रतिष्पर्धा देखिए तापनि नेकपा एमालेको उम्मेदवार सन्तोष कुमार मेहताले बाजी मार्ने प्राय ः लगभग निश्चित भएको हो ।

विकासको काम देखि लिएर वा जनताहरुको सेवा सुविधा प्रवाह गर्नमा सबै क्षेत्रमा अब्बल रुपमा विगतको दिनमा प्रस्तुत भएका मेयर सन्तोष कुमार मेहता प्रति दोश्रो कार्यकालको लागि ईशनाथको जनता पूर्ण रुपमा समर्पन भएको हुँदा उनको विजयी सुनिश्चित रहेको एक सर्वेबाट प्रष्ट भएका छन् ।मेयर उम्मेदवार मेहता शनिबारका दिन ईशनाथ नगरपालिकाको वार्ड नं.२ औरैयामा घरदैलो कार्यक्रम गरिरहदा गौर एक्सप्रेस अन्लाईनका सम्पादक स्मीत रजकसंग कुरा गर्दै जनताको कामहरु सबै गरेको तर केही अधुरो कामहरु बाँकी रहेको हुँदा उक्त कार्य पुरा गर्न यसपाली उम्मेदवारी दिएको छु। ईशनाथ नगरपालिकाका मेयर पदको उम्मेदवार सन्तोष कुमार मेहताले बताए ।

गत पाँच सालमा गरेको कार्यहरु जस्तै शिक्षा ,स्वास्थ्य ,सडक कृषि को स्तरउन्नती र कुनै पनि बिकासको काम गर्दा जनताको चाहना ईच्छा अनुसार नै गरेको कारण ईशनाथ नगरबासि दोस्रो पल्ट अवश्य जिताउँछ भनि विश्वस्त रहेको बताए ।पोहोर सालमा बाँकी रहेको काम यस पाली सबभन्दा पहिला पुरा गर्ने त्यस पछि जनताले चाहेको काम र जनताको हकहितमा हुने उनीहरुकै रोजाई अनुसार काम गर्ने मेयर उम्मेदवार मेहताले बताए ।

यहि बैशाख ३० गते हुने आसन्न स्थानिय तहको चुनावमा आफ्नो बहुमुल्य मत नेकपा एमालेको चुनाव चिन्ह सुर्य छापमा मतदान गर्न आतुर रहेको देखिएको छ ।साथै गत समयमा भएका तिता मिठा कुराहरुलाई भुलेर आफ्नो अमूल्य मत सुर्य मा स्वस्तिक छाप लगाई भारि भन्दा भारी मतले ईशनाथ नगरपालिको मेयरमा पुन बिजयी गराउन ईशनाथ नगरपालिका बासिसंग हार्दिक अनुरोध समेत गरेका छन ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!