नयाँ राजपुर निर्माणको लागी राजनितिक परिर्वतन आवश्यकः स्थानिय

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...


रौतहट २४ बैशाख ।
स्थानिय तहको निर्वाचन नजिकिए संगै जनताको घरदैलोमा उम्मेदवारहरुको ताँती नै लागेको छ । राजपुर नगरपालिकामा मानव साङ्गलो नै लिएर जनताको घरदैलोमा पुग्न लागेका उम्मेदवारहरुलाई जनताले जति आश्वस्त पारेर पठाउने गरेका छन् त्यति नै विरोध समेत गर्ने गरेको पाईएको छ ।

विभिन्न झुठा आस्वाश्न बाडेर पटक पटक विभिन्न तहको निर्वाचनमा जनताको अमुल्य मत लिई जनताको चाहना अनुरुप विकासका काम नगरेका उम्मेदवार र सो दलका अन्य उम्मेदवारहरु लाई अहिले जनताको जिज्ञासाको चित्त बुझदो जवाफ र्फकाउन हम्मे हम्मे परेको छ । पछिल्लो निर्वाचनबाट राजपुर नगरपालिकामा स्थानियर सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका उम्मेदवारलाई यो पटकाको निर्वाचनमा जनताले खासै नरुचाको प्रतिक्रिया पाउँन थालेको छ ।

पछिल्लो स्थानिय सरकारको कामकारवाहि सन्तोषजनक नरेको भन्दै राजपुर नगरपालिका का आम नागरिक रुष्ट देखिएका छन् । सो पालिकामा पछिल्लो निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु मध्ये नै अधिकांश अनुहार पुनः दोहोराए पछि त्यहाँका जनता परिर्वतनको पक्षमा मतदान गर्ने तर्फ बढि अग्रसर रहेको बुझिएको छ । स्थानियहरुका अनुसार विगत २० वर्ष पुरानो राजपुर र अहिलेको राजपुरमा खासै कुनै फरक हुन सकेको छैन । विभिन्न मिश्रीत दलहरुका जनप्रतिनिधिहरु स्थानिय सरकारमा सहभागी भई सक्दा पनि आपसी तालमेत नगरी भित्र भित्र दण्द्ध र्सिजना गरी जनताको विकासलाई नै बाधा पुर्याएकोले यो पटक परिर्वतनले मात्रै राजपुर नगरपालिकाको विकास सम्भव रहका स्थानियहरुले प्रतिक्रिया दिएका छन् ।

दुई दशक देखि पटक पटक राजपुरका जनताले नेपाली कांग्रेसका उम्मेदवार लाई जनमत दिई अवसर दिएको तर ति प्रतिनिधिहरुले हरेक पटक जनतालाई धोका दिएकोले पनि यो पटक हामी परिर्वतनको पक्षमा राम्रो उम्मेदवारलाई विजय बनाउने स्थानिय युवा बदरुदिन अंसारीले बताए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!