इशनाथ नगरपालिका अध्यक्ष कौशल्या देवी सिन्हाले पद तथा गोपनियताको सपथ खुवाएका छिन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट ९ जेठ
ईशनाथ नगरपालिकामा नव निर्वाचित उपाध्यक्ष सहित जनप्रतिनिधिहरुलाई सोमवार एक सरोहका विच नगरपालिकाका अध्यक्ष कौशल्या देवी सिन्हाले पद तथा गोपनियताको सपथ खुवाएका छिन।

ईशनाथ नगरपालिका को कार्यालय भवनमा आयोजित सपथग्रहण समारोहमा उपाध्यक्ष प्रवेज आलाम, वडाध्यक्षहरु विगु ब्यास , धर्मेन्द्र कुमार साह,र शत्रुधन बनिया ,रामबाबु राय यादव, सहित वडासदस्य महिला सदस्यहरुलाई नगरपालिका अध्यक्ष पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सपथ खुवाएपछि नगरपालिका अध्यक्ष कौशल्या देवीले चुनावमा जितेर आएका जनप्रतिनिधिहरु नगरपालिकाको जनताहरु प्रति बफादार भई दलगत स्वार्थ भन्दा माथि उठर काम गर्नुपर्ने आग्रह गरे ।

गौर एक्सप्रेस अन्लाईन सङ कुरा गर्दै अध्यक्ष सिन्हाले विगतका दिनहरुमा के भयो के भएन, त्यसको पछि नलागि आउदो दिनमा कसरी नगरपालिकाहरुलाइ समृद्ध बनाउन सकिन्छ त्यस तर्फ क्रियाशिल भएर विना भेदभाव जनताको सेवामा तल्लिन हुनुपर्ने जिकिर गरे ।

खास गरी शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था अत्यन्तै दैनिय रहेको महसुस गर्दै त्यसमा सुधार ल्याई गुणस्तरिय शिक्षा र समुचित स्वास्थ्यको प्रबन्ध मिलाउनु प्रमुख जिम्मेवारी रहेको बताउर्दै उनले यस भेगका किसानहरुलाई समयमा मल र विउ उपलब्ध गराउनुका साथै बाटोघाटो सिंचाईको सुविधा पनि प्राथमिकताको सुचीमा रहेको स्पष्ट पारे ।

यो नगरपालिका जनप्रतिनिधिको मात्रै नभई सम्पूर्ण नागरिकको भएको हुँदा समय समयमा आवश्यक राय सुझाव दिई सुधारको प्रक्रियामा साथ दिन समेत अपिल उनले गरे ।

नगरपालिका उपाध्यक्ष सहित ४७ जना जनप्रतिनिधिलाई आज पद तथा गोपनियताको सपथ नगरपालिका अध्यक्ष सिन्हाले खुवाउनु भएको जानकारी प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले जानकारी दिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!